प्रचण्डलाई फकाउदै ओली देउवा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर बधाई दिएका छन् । नेकपा विभाजनपछि संवाद विहिन अवस्थामा पुगेका ओली र प्रचण्डविच पहिलो टेलिफोन वाता हो । टेलिफोन संवादमा ओलीले प्रचण्डलाई आगामी दिनमा मिलेर जान आग्रह समेत गरे । ओलीसंग कुराकानी भए लगत्तै […] The post प्रचण्डलाई फकाउदै ओली देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ओली निवास बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र काँग्रेस सभापति देउवा ओली निवास बालकोटमा गएका हुन्।

ओली भेट्न बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।सोमवार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन।अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रओली निवास बालकोटमा गएका हुन्।

देउवा-ओली आज चितवन जाँदै

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली आज चितवन  जाँदै छन्। कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’ मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन्। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने नेपाली कांग्रेस चितवनले जनाएको छ। यही भदौ १० देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदैछ।एमाले अध्यक्ष

किन ड्रेसको रङ्ग मिलाएर देउवा भेट्न बालुवाटार पुगे ओली

काठमाडौं, ८ भाद्र । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दोस्रोपटक भेट्न बालुवाटार पुगे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । आफ्ना दुई विश्वासपात्रहरु सुवास नेम्वाङ्ग र विष्णु पौडेललाई लिएर पुग्दा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पहिल्यै बालुवाटार पुगिसकेका थिए । देउवा भेट्न जाँदा ओली नीलो कोट र पाइन्टमा थिए । देउवा पनि गाढा नीलो कोटमै थिए । ओली […]

प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । नागरिकता बिधेयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता भएको हो । The post प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

देउवा-ओली भेटवार्ता

काठमाडौं, १० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । दुई नेताबीच एमसीसीको विषयमा गम्भीर कुराकानी भइरहेको बुझिएको छ । एमसीसी पारित गर्ने सर्तमा राजनीतिक लेनदेनको कुराकानीमा दुई नेता केन्द्रित भएको बुझिएको छ । देउवा प्रधानमन्त्री भएपछि ओली दोस्रोपटक बालुवाटार पुगेका हुन् । ५ फागुनमा ओलीलाई भेट्न […]

देउवा-ओली भेटवार्तामा के के भयो ?

काठमाडौं, ५ फागुन । सत्ता गठबन्धनको बैठकमा एमसीसीमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आक्रोशित भए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एमसीसीमा सहमत हुने छाँटकाँट नदेखिएपछि विकल्पमा जाने निर्णयमा पुगे । देउवाले तत्काल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार आउने जानकारी गराए । ओली उत्साही भए । देउवा […]

देउवा ओली भेटवार्ता सम्पन्न, प्रतिक्रिया नदिई बालकोटबाट बाहिरिए देउवा

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ। ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसीको विषयमा कुराकानी भएको बुझिएको छ । तर, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले भने कुनै प्रतिक्रिया दिएनन् । सत्तापक्षीय गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओली भेट्न सिधै बालकोट गएका थिए । आज बसेको […]

देउवा-ओली गठबन्धन बन्ला ?

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि नजिकिन थालेका छन् । उनीहरुबीच गठबन्धन बनाउने प्रयास चलेको हो । विगतमा पनि यी दुई नेताबीच अघोषित गठबन्धन थियो । कतिपय राजनीतिक र संवैधानिक नियुक्तिहरुमा भद्र सहमति बनाएर बढेको घटना पनि छन् । अहिले फेरि देउवा र ओलीबीच गठबन्धनको पहल […]

ओली देउवा निवास बुढानिलकण्ठ पुगे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । ओली केहीबेर अगाडि मात्र देउवा निवास पुगेका हुन् । उनी एमालेका केही नेतासहित त्यहाँ पुगेको छन् । अहिले उनीहरु बिच छलफल जारी छ ।