देउवा-ओली आज चितवन जाँदै

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली आज चितवन  जाँदै छन्। कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’ मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन्। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने नेपाली कांग्रेस चितवनले जनाएको छ। यही भदौ १० देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदैछ।एमाले अध्यक्ष