देउवा-ओली भेटवार्ता

काठमाडौं, १० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । दुई नेताबीच एमसीसीको विषयमा गम्भीर कुराकानी भइरहेको बुझिएको छ । एमसीसी पारित गर्ने सर्तमा राजनीतिक लेनदेनको कुराकानीमा दुई नेता केन्द्रित भएको बुझिएको छ । देउवा प्रधानमन्त्री भएपछि ओली दोस्रोपटक बालुवाटार पुगेका हुन् । ५ फागुनमा ओलीलाई भेट्न […]

सम्बन्धित सामग्री

देउवा-ओली भेटवार्ता : दुवैका अडान यथावत

प्रतिनिधि सभाको अवरोध हटाउने र एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली निवास बालकोटमा शुक्रबार राति भएको छलफलमा प्रधानमन्त्री देउवाले सवैको सहमतिमा एमसीसीलाई अनुमोदन गर्न प्रस्ताव गरेका थिए । त्यसका लागि अध्यक्ष केपी ओलीले पुरानै कुरा दोहोर्याएका थिए । ‘पहिला हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्,प्रतिनिधि सभा प्रवेश गर्ने द्वार खोजिदिनुस्’, ओलीको जवाफ उदृत गर्दै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बह

देउवा-ओली भेटवार्तामा के के भयो ?

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । दुई नेताबीच एमसीसी पारित गर्नेबारे सहमतिबारे कुराकानी केन्द्रित भएको बुझिएको छ । देउवाले भेटमा ओलीलाई सहमतिका लागि सत्ता साझेदारीको प्रस्ताव पनि राखेको बुझिएको छ । उनले सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै ओलीसँग प्रधानमन्त्री आलोपालो सम्मको […]

देउवा ओली भेटवार्ता सम्पन्न, प्रतिक्रिया नदिई बालकोटबाट बाहिरिए देउवा

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ। ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसीको विषयमा कुराकानी भएको बुझिएको छ । तर, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले भने कुनै प्रतिक्रिया दिएनन् । सत्तापक्षीय गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओली भेट्न सिधै बालकोट गएका थिए । आज बसेको […]

देउवा, ओली र प्रचण्डको भेटवार्तामा के के भयो ?

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ । बालुवाटारमा २ घन्टा चलेको भेटवार्तामा एमसीसीको बारेमा गम्भीर छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकमा देउवाले एमसीसी पारित गर्न सबै सहमत हुनुपर्ने प्रस्ताव राखेका थिए । उनले […]

देउवा, ओली र प्रचण्डको भेटमा ज्ञानेन्द्रबहादुर कार्की बसेपछि…

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता चलिरहेको हो । भेटमा एमसीसीबारे महत्वपूर्ण छलफल केन्द्रित भएको प्रचण्डको सचिवालयले जनाएको छ । देउवाले एमसीसीबारे वार कि पार गर्न दुई नेतालाई […]

तस्विरमा हेर्नुहोस प्रधानमन्त्री देउवा, ओली र दाहालबीचको भेटवार्ता (फोटोफिचर)

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेबारे प्रधानमन्त्री देउवाले ओली र दाहालसँग आज छलफल गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवासबा बालुवाटारमा अहिले छलफल जारी छ […]

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच भेटवार्ता सुरु

काठमाडौँ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ। स्थानीय तह निर्वाचनको मिति, एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे आज (आइतबार) अपराह्न उनीहरू भेटवार्तामा जुटेका हुन् । प्रधानमन्त्री देउवाले आज प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई बालुवाटार बोलाएका थिए। भेटवार्तामा प्रचण्ड […]

प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता हुने भएको छ। आज दिउँसो ४ बजेका लागि बालुवाटारमा तीन नेताहरुको भेटवार्ता तय भएको...

देउवा–ओली भेटवार्ता : संसद् अवरोध र एमसीसीबारे छलफल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न शनिबार प्रधानमन्त्री देउवा ओली निवास भक्तपुरको बालकोट पुग्नुभएको हो ।

देउवा–ओली भेटवार्ता : कुन–कुन विषयमा भयो छलफल ?

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।    भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताए ।भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सह