देउवा-ओली गठबन्धन बन्ला ?

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि नजिकिन थालेका छन् । उनीहरुबीच गठबन्धन बनाउने प्रयास चलेको हो । विगतमा पनि यी दुई नेताबीच अघोषित गठबन्धन थियो । कतिपय राजनीतिक र संवैधानिक नियुक्तिहरुमा भद्र सहमति बनाएर बढेको घटना पनि छन् । अहिले फेरि देउवा र ओलीबीच गठबन्धनको पहल […]

सम्बन्धित सामग्री

सरकार गठनको रस्साकस्सीः देउवा, ओली प्रचण्डको आ-आफ्नै दाउ

चुनावपछि बसेको सत्ता गठबन्धनको बैठकले विज्ञप्ति नै जारी गरेको थियो- गठबन्धन मिलेर जाने र सरकार पनि बनाउने भनेर ।

देउवा, ओली र प्रचण्ड

मुलुकमा गठबन्धनको सरकार छ । मुलुकको राजनीति पाँच दल गठबन्धन गरी मंसिर ४ गतेको निर्वाचन लड्ने विषयमा केन्द्रित देखिन्छ । चुनावपछि बन्ने सरकारको नेतृत्व पनि अहिले प्रधानमन्त्री भएका, परीक्षणबाट बारम्बार असफल भइसकेका व्यक्तिहरुले गर्ने पक्कापक्की छ । सरकारको नेतृत्व दुई–चार जनाको हातबाट बाहिर जाने अवस्था अहिले देखिन्न । त्यसो भए निर्वाचन केका लागि ? निर्वाचनपछि […]

गठबन्धनको औचित्य सकिएको कांग्रेसको घोषणा, देउवा–ओली साँझ ७ बजे फेरि भेट्ने

काठमाडौँ – सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको औचित्य सकिएको घोषणा गरेको छ। बिहीबार प्रमुख प्रतिपक्षी एमालेसँग संसद भनव नयाँ बानेश्वरमा छलफल गरेपछि कांग्रेसले अब गठबन्धन धरापमा परेको बताएको हो। शीर्ष नेताहरुको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले एमसिसीको विषयले गठबन्धनमा समस्या भएको दाबी गरे। उनले भने, ‘एमसिसीको विषयमा समान धारणा नभएपछि गठबन्धन […]

देउवा - ओली छलफल : बानेश्वरको वार्ता सकियो, साँझ बालुवाटारमा फेरि भेट्ने

काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको छलफल सकिएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा भएको भेट सकारात्मक भएको कांग्रेस महामन्त्री गगन थापाले बताए। 'यो गठबन्धन अघि बढ्ने विषयमा त अब समस्या आयो आयो, सदन खोलौ भन्ने विषयमा हामी एक ठाउँमा…

अमेरिकी राजदूतसँग भेटेपछि प्रधानमन्त्री भेट्न बालुवाटार लागे ओली

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्।अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग भेटेपछि ओली प्रधानमन्त्री भेट्न बालुवाटार गएका हुन्। ओलीका प्रेसविज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री देउवाले बाेलाएपछि ओली बालुवाटार गएकाे जानकारी दिए। एमसिसीका बारेमा सत्ता गठबन्धनका दलहरू विभाजित भएपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेकाे याे दाेस्राे पटक हाे। यसअघि देउवा ओली भेट्न बालकाेट पुगेका थिए।ओली जसरी

देउवा–ओलीबीचको वार्तामा आरजु पनि सहभागी

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा वार्ता सुरु भएको छ। गठबन्धन बैठकलगत्तै बिहीबार राति देउवा ओली भेट्न बालकोट पुगेका हुन् । बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि सहभागी रहेको ओलीको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा ओली भेट्न पुगेका हुन् । गठबन्धनको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा देउवाले माओवादी मन्त्रीलाई राजीनामा गराउन भनेका थिए ।

देउवा-ओली गठबन्धन बन्दै

काठमाडौं, २३ माघ । अन्ततः एमसीसीका कारण सत्ता गठबन्धन तोडिने निश्चितप्रायः भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी पारितको पक्षमा नजाने भएपछि अहिलेको सत्ता गठबन्धन तोडिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउन अन्तिम प्रयासस्वरुप प्रचण्ड र माधव नेपाललाई एमसीसीमा मनाउन खोजेपनि […]

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुग्नुभएको छ । ओलीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा ओली निवास भक्तपुरको बालकोट पुग्नुभएको हो । एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ । सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा नेकपा एमालेसँग छलफल गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो । गठबन्धन समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवा आज बालकाेट पुग्नुभएको हो ...

देउवा-ओली यसकारण नजिकिदै, नयाँ गठबन्धन बन्नसक्ने

काठमाडौं, २६ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निकटता बढ्दै गएको छ । यी दुई नेताबीच कतिपय मुद्दाका कारण निकटता बढेको हो । विशेषगरी अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे देउवा र ओलीको धेरै कुरा मिलेको छ । प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न आतुर छन् । […]

देउवा-ओली गठबन्धन बन्नसक्ने

काठमाडौं, २४ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को मुद्दाले राजनीति गर्माएको छ । एमसीसीकी उपाध्यक्ष फतिमासुमारलगायतको टोली नेपाल आउनु अघि नै यसको पक्ष या विपक्षमा अभिव्यक्तिहरु आइरहेका थिए । एमसीसीबारे अमेरिकी सरकारले नेपाल सरकारले उठाएका कतिपय विषयबारे जवाफ पठाइसकेको छ । एमसीसी संशोधन नहुने आशयसहितको जवाफपछि माओवादीले पारितको विपक्षमा धारणा बाहिर ल्याएको छ […]