ओली देउवा निवास बुढानिलकण्ठ पुगे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । ओली केहीबेर अगाडि मात्र देउवा निवास पुगेका हुन् । उनी एमालेका केही नेतासहित त्यहाँ पुगेको छन् । अहिले उनीहरु बिच छलफल जारी छ ।

सम्बन्धित सामग्री

बुढानिलकण्ठ बैठकमा के पाक्दै छ?

काठमाडौँ- सत्तारुढ दलहरु शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथको तयारी गरिरहँदा बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवास भने वर्तमान सत्तासँग नजोडिएका नेताहरुको चियागफले गुल्जार बनेको छ। देउवाहसहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, अर्का नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बैठकमा छन् भने लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी […]

देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारीहरु, सुरक्षा व्यवस्था कडा

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने तय भएको हो। प्रधानमन्त्री देउवा भर्खरै बालुवाटारबाट आफ्नो निवास पुगेका छन्। पदाधिकारी तथा पूर्व पदाधिकारी पनि केही बेर अघि बुढानिलकण्ठ पुगेका छन्। यसअघि देउवा प्रधानमन्त्री भएपछि पहिलो पदाधिकारी बैठक बालुवाटारमा राखिएको थियो। प्रधानमन्त्री…

माधव नेपाल भेटेलगत्तै प्रचण्ड देउवा निवास पुगे, एक घण्टा भेटवार्ता

काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेट्नुअघि दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए । एमालेमा सहमति हुने चर्चा चलिरहेको र कार्यदलको बैठक बस्न लागेको बेलामा दाहालले नेपाललाई भेटेका थिए । नेपालसँगको भेटवार्तालगत्तै दाहाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए […]

देउवासँग छलफल गर्न बुढानिलकण्ठमा प्रचण्ड, नेपाल समूहको निर्णय पर्खँदै

काठमाडौं : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न बुढानिलकण्ठ पुगेका छन्। नयाँ सरकार गठनका लागि बहुमत पर्‍याउने कसरत जारी रहेको बेला प्रचण्ड देउवा निवास पुगेका हुन्। माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेपनि कांग्रेसलाई मत पुर्‍याउन मुश्किल भइरहेको छ। यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्ने…

भीम रावल लिएर माधव नेपाल पुगे देउवा निवास, नयाँ सरकार बनाउन सघाउने वचन !

काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेट्न नेता नेपाल आफूनिकट नेता भीम बहादुर रावललाई लिएर बुढानिलकण्ठ पुगेको विश्वस्त स्रोतले जनाएको छ । देउवा र नेपालबीच आज दिउँसो नै भेट्ने समय तय भएको थियो । तर, नेता नेपाल आफूनिकट नेता तथा […]

देउवा र प्रचण्ड भेट, अनौपचारिक भेटमा सक्रिय नेताहरु

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। दाहाल देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका हुन्। आज देउवाले २ बजे बोलाइएको बैठक स्थगित गरेपछि माओवादी अध्यक्ष प्रचण्ड देउवालाई भेटन गएका हुन्।

देउवा भेट्न राजेन्द्र महतोसहित बुढानिलकण्ठ पुगे महन्थ ठाकुर

काठमाडौं : जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। पछिल्लो राजनीतिक परिस्थितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि नेताहरु बुढानिलकण्ठ पुगेको बताइएको छ। अध्यक्ष ठाकुर र महतो बिहान ९ बजे देउवा निवास पुगेका हुन्। नेताहरुबीच छलफल जारी रहेको छ।…

बुढानिलकण्ठ बैठकपछि बाहिरिए एमाले नेता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि एमालेका नेताहरू बाहिरिएका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका थिए। एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुबास नेम्बाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए। राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलले गठबन्धन बनाएपछि ओली पार्टीका नेताहरूलाई

प्रधानमन्त्री ओली किन पुगे देउवा निवास बुढानिलकण्ठ ?

काठमाडौं। विपक्षी दल गठबन्धन बनाएर अघि बढ्न सक्रिय भएका बेला प्रधानमन्त्री ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। जेठ ६ गते हुने राष्ट्रियसभा उपचुनावका लागि कांग्रेस, माओवादी केन्द्र, माधव समूह र जसपाको उपेन्द्र समूहसँग मिलेर साझा उम्मेदवार घोषणा गरे। त्यस लगत्तै प्रधानमन्त्री ओली देउवालाई फकाउन र समझदारी कायम गर्न बुढानिलकण्ठ पुगेका हुन्।