काठमाडौ । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि स्थापना भएको बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेड सञ्चालनमा लागि रकमान्तरबाट स्रोत जुटाउन खोजेको उर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयले हालसम्म अर्थमन्त्रालयबाट रकमान्तरको लागि स्वीकृति पाएको छैन । उर्जा मन्त्रालयका एक सहसचिवले रकमान्तरका लागि दशैंअघि पत्र पठाएपनि अहिलेसम्म अर्थ मन्त्रालयबाट स्वीकृति नआउँदा कम्पनी सञ्चालनका लागि कठिनाइ भएको बताए । ‘कम्पनीमा तलब […]