‘प्रधानमन्त्रीले श्री ३ को शैलीमा चाइना गेजुवा कम्पनीलाई बुढीगण्डकी आयोजना बनाउन हुकुम गरिबक्सियो’

काठमाडौं – सांसदहरुले निर्मला पन्त हत्या, निजगढ विमानस्थल निर्माण, बुढीगण्डकी आयोजना बनाउन चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णयलगायतका विषयमा सांसदले आवाज उठाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद गगन थापाले चाइना गेजुवा ग्रुप कम्पनीलाई बुढीगण्डकी आयोजना बनाउन दिने सरकारको निर्णयप्रति ग...