एनआरटीसँग बराबरीमा रोकियो जावलाखेल

जावलाखेलले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० को शीर्ष स्थानमा उक्लने मौका बिहीबार गुमाएको छ । दशरथ रंगशालामा भएको खेलमा जावलाखेललाई एनआरटीले १–१ को बराबरीमा रोक्यो ।

सम्बन्धित सामग्री

उपाधि होडमा रहेको मच्छिन्द्र बराबरीमा रोकियो

काठमाडौँ : उपाधि होडमा रहेको मच्छिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएको छ।त्यस्तै अर्को खेलमा एपिएफले जावलाखेल युथ क्लबलाई पराजित  गरेको छ। शहीद स्मारक ए डिभिजन लिगका खेलहरूमध्ये ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा आर्मीले लिएको शुरुवाती अग्रतालाई १–१ को बराबरी ल्याउँदै अंक बाँडेपछि मच्छिन्द्रको उपाधि होडमा धक्का लागेको हो।‘ए’ डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र क्लबविरुद्ध १–१ को बराबरीमा रोकिएको छ। बराबरीसँगै २२ खेलमा २९ अंक जोडेको आर

शीर्ष स्थानको जावलाखेल पुलिससँग स्तब्ध, खुमलटारसँग बराबरीमा रोकियो थ्रीस्टार

मंगलबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

जावलाखेल संकटा क्लबसँग बराबरीमा रोकियो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्समा आइतबार जावलाखेललाई संकटा क्लबसँग १–१ गोलको बराबरी रोकेको हो । खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल अंक बाढ्न बाध्य भएको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । […]

जावलाखेल शीर्ष स्थानमा उक्लियो, मच्छिन्द्र एनआरटीसँग रोकियो

काठमाडाैं । बलियो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै जावलाखेल यूथ क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा साबिक विजेता मच्छिन्द्र न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेल यूथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिँदा मच्छिन्द्र एनआरटीसँग १–१ […]

फ्रेन्ड्सलाई हराउँदै शीर्ष स्थानमा मनाङ, जावलाखेल बराबरीमा रोकियो

काठमाडौँ – मनाङ मर्स्याङ्दी क्लब लिगको छैटौं चरणको समाप्तिमा शीर्ष स्थानमा उक्लिएको छ। फरवार्ड कोफी कोउडुले दुई गोल गरेपछि सहिद स्मार ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ नवौं पटकको उपाधि होडमा फर्किएको हो। जावलाखेलले भने सातौं चरणमा खुमलटारसँग २–२ गोलको बराबरी खेल्यो। च्यासल मैदानमा शुक्रबार भएको खेलमा मनाङले फ्रेन्डसमाथि सहज जित निकाल्ने क्रममा पहिलो […]

पुनरागमन गर्दै फेरि बराबरीमा रोकियो आर्मी, १० खेल खेल्दा ६ खेलमा बराबरी

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र जावलाखेल १-१ गोलको बराबरीम रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको सुरुमै जावलाखेलले अग्रता बनाएको थियो। खेलको ५३ औं…

जावलाखेल र एनआरटी बराबरीमा रोकियो

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपछि दुबै टोलीले दोस्रो हाफमा पनि गोल गर्न संघर्षरत देखियो ।

जावलाखेल बराबरीमा रोकियो, लिगको शीर्ष ४ मा १ अंकको अंकदुरी

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गतको आजको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लवले गोल रहित बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पाँचौ चरणको पहिलो खेल प्रतिस्पर्धात्मक बनेको थियो। खेलमा दुवै टिमले १/१ अंक बाँडेका छन्। यो सँगै जावलाखेल युथ क्लवको ९ अंक भएको

मनाङसँग बराबरीमा रोकियो जावलाखेल

उपाधि दौडमा रहेको जावलाखेल युथ क्लबले शहिद स्मारम ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा जावलाखेल र मनाङले २-२ गोलको बराबरी खेल्दै अङक बाँडेको हो ।

जाउलाखेल र संकटाको बराबरी

एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जावलाखेल र संकटा १–१ गोलको बराबरीमा रोकियो ।