काठमाडौँ – मनाङ मर्स्याङ्दी क्लब लिगको छैटौं चरणको समाप्तिमा शीर्ष स्थानमा उक्लिएको छ। फरवार्ड कोफी कोउडुले दुई गोल गरेपछि सहिद स्मार ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ नवौं पटकको उपाधि होडमा फर्किएको हो। जावलाखेलले भने सातौं चरणमा खुमलटारसँग २–२ गोलको बराबरी खेल्यो। च्यासल मैदानमा शुक्रबार भएको खेलमा मनाङले फ्रेन्डसमाथि सहज जित निकाल्ने क्रममा पहिलो […]