जावलाखेल बराबरीमा रोकियो, लिगको शीर्ष ४ मा १ अंकको अंकदुरी

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गतको आजको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लवले गोल रहित बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पाँचौ चरणको पहिलो खेल प्रतिस्पर्धात्मक बनेको थियो। खेलमा दुवै टिमले १/१ अंक बाँडेका छन्। यो सँगै जावलाखेल युथ क्लवको ९ अंक भएको