जावलाखेल र एनआरटी बराबरीमा रोकियो

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपछि दुबै टोलीले दोस्रो हाफमा पनि गोल गर्न संघर्षरत देखियो ।

सम्बन्धित सामग्री

एनआरटी केपी ली कपको फाइनलमा प्रवेश

काठमाडौं– न्युरोड टिम (एनआरटी)जावलाखेल युथ क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले जाउलाखेलमाथि ३-० गोलअन्तरको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।  एनआरटीको जितमा  सञ्जिव विष्टले दुई गोल गरे भने  विवेक गुरुङले एक गोल थपे । खेल सुरु भएको पाँच मिनेटमै विवेकले […]

जावलाखेल विजयी हुँदा एनआरटी र चर्च ब्वाइजले बराबरी खेले

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अङ्कतालिकाको शीर्ष स्थान उक्लिएको हो । जितसँगै जावलाखेलले ६ खेलमा १३ अङ्क जोडेको छ …

जावलाखेल शीर्ष स्थानमा उक्लिँदा एनआरटीको अर्को बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा ललितपुरको जावलाखेल युथ क्लबको अप्रत्यासित प्रदर्शन जारी छ। मंगलबार छैटौं चरणको खेलमा जावलाखेल यसअघि शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो। त्यस्तै एनआरटीको भने निराशाजनक यात्रा जारी रह्यो। मंगलबार भएको आफ्नो छैटौं खेलमा एनआरटी लिगमा तेस्रो बराबरीको सिकार भयो। एनआरटीले ब्वाइज युनियनसँग २-२ गोलको […]

सहिद स्मारक ए डिभिजन लिग फुटबल : जावलाखेल र आर्मी विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले हराउँदै विजयी भएको हो । यससँगै जावलाखेलले प्रतियोगितामा लगातार दोस्रो …

जावलाखेल र हिमालयन तथा मनाङ र एनआरटी भिड्दै

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछ ।   दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो एक बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको लक्ष्य शीर्ष छ मा टुंगाउने हुनेछ र दुबैको योजना जित रहेको छ । जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा छ ।  हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा छ । साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआ

'ए' डिभिजन लिग : जावलाखेल र हिमालयन शेर्पा तथा मनाङ र एनआरटी खेल्दै

काठमाण्डाै - 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । १२औँ चरण अन्तर्गतको खेल अनुसार आज दिउँसो एक बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । दुवै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।  यसैबीच च्यासल युथ क्लब 'ए' डिभिजन लिगबाट रेलिगेशनमा परेको छ । हिजो भएको खेलका फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएको च्यासल रेलिगेशनमा परेर 'बी'...

दर्शनको दुई गोलमा एनआरटीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो हाफमा मिडफिल्डर दर्शन गुरुङको दुई गोल सहयोगमा न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । एनआरटीले जावलाखेललाई २–० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा जावालाखेल हावी भएपनि दोस्रो हाफमा एनआरटीले सृढृढ खेल […]

पहिलो हाफमा एनआरटी र जावलाखेलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । जावलाखेलले बल पोसेसन राख्दै एनआरटीलाई दवावमा राखेपनि गोल गर्न सकेका छैनन् । नवौ मिनेटमा ओनगुना […]

एनआरटी र जावलाखेल भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (सोमबार) एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नवौं चरणको अन्तिम लिग खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एनआरटीलाई जावलाखेलको चुनौती

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज  हुने खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लब भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटी र जावलाखेल दिउँसो १ बजे आमनेसामने हुनेछन्। एनआरटी ८ खेलबाट १० अंक बनाउँदै अंकतालिकाको ८ औं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके एनआरटीले छैठौं स्थानमा उक्लन सक्ने छ।…