ओलीलाई गगनको जवाफ : राष्ट्रपतिलाई तिमी भनेकोमा चित्त दुखेछ,बिचरा !

नेपाली काँग्रेसका नेता गगन थापाले गणतन्त्रमा सम्मान दर्जाले नभइ कामले आर्जन प्रधानमन्त्री ओलीलाई जवाफ दिएका छन् । बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका थिए । 'सम्माननीय राष्ट्रपति'बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको भन्ने ओलीलाई थापाको प्रश्न छ ।त्यसको जवाफमा थापाले शनिबार साँझ ट्वीट गर्दै आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखर

सम्बन्धित सामग्री

राष्ट्रपतिलाई जनताले जवाफ दिने उपेन्द्र यादवको चेतावनी (भिडिओसहित)

काठमाडौं, ४ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयताले मुलुकको हित गरेको बताएका छन् । मुलुकमा कोरोनालगायतका महासंकट आईपर्दा प्रदेशले थामेको उनको भनाई थियो । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा पत्रकार धमलाले प्रदेशमा […]

सर्वाेच्चलाई राष्ट्रपति कार्यालयको लिखित जवाफ- राष्ट्रपतिमाथि मुद्धा लाग्दैन

काठमाडौं । राष्ट्रिपति कार्यालयले मन्त्रिपरिषद् हेरफेर विरुद्धको मुद्दामा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाउँदै राष्ट्रपतिलाई मुद्धा नलाग्ने भनेको छ । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भनि परेको मुद्धामा सर्वोच्चले राष्ट्रपति कार्यालयसँग पनि जवाफ माग्दा राष्ट्रपति कार्यालयले राष्ट्रपतिमाथि मुद्धा नलाग्ने बताउँदै संविधानसम्मत रहेको लिखित जवाफ पेश गरेको छ । जवाफमा भनिएको छ, ‘ ‘संविधानको धारा ६६... The post सर्वाेच्चलाई राष्ट्रपति कार्यालयको लिखित जवाफ- राष्ट्रपतिमाथि मुद्धा लाग्दैन appeared first on Purbeli News.

राष्ट्रपतिलाई 'हु आर यु' भनेका शम्भु थापालाई ओलीका निजी वकिल पन्तको काउन्टर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल सुशील पन्तले निदेवकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई जवाफ फर्काएका छन्। बहसको पहिलो दिनमा अन्तिममा आएर डेढ घण्टा बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले अधिकांश समय राष्ट्रपतिको आलोचनामै खर्चिएका थिए। राष्ट्रपतिलाई ‘हु आर यु’ समेत भन्न भ्याएका थिए उनले। उनको बहस…

‘प्रधानमन्त्रीले विश्वासको मत पाउने-नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई’

राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतलाई १४ बुँदे लिखित जवाफ पठाएकोे छ । महान्यायाधिवक्ता कार्यालयमार्फत् पेश लिखित जवाफमा नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउने वा नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई भएको उल्लेख छ । “नेपालको संविधान धारा ७६ को उपधारा (५) बमोजिम बन्ने प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने आधार …

अपराध महाशाखाले झाँक्रीलाई सोधेका ४ प्रश्न र तिनको जवाफ

राज्यविरुद्धको कसूरमा पक्राउ परेकी नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले साढे ५ घण्टापछि रिहा गरेको छ । महानगरीय अपराध महाशाखा मीनभवनमा झाँक्रीलाई ४ वटा प्रश्न सोधिएको थियो । उनलाई सोधिएको प्रश्नको लिखित जवाफ दिने क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रति आफ्नो सम्मान रहेको बताएकी थिइन्  । के सोधिएको थियो उनलाई ? महाशाखा (गोरखामा झाँक्रीले राष्ट्रपतिलाई लक्षित गरेर बोलेको भिडियो देखाउँदै) - गोरखामा तपाईंले राष्ट्रपतिविरुद्ध यस्तो बोलेको हो ?’ झाँक्री - हो । महाशाखा – तपाईंले राष्ट्रपतिलाई...