राष्ट्रपतिलाई जनताले जवाफ दिने उपेन्द्र यादवको चेतावनी (भिडिओसहित)

काठमाडौं, ४ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयताले मुलुकको हित गरेको बताएका छन् । मुलुकमा कोरोनालगायतका महासंकट आईपर्दा प्रदेशले थामेको उनको भनाई थियो । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा पत्रकार धमलाले प्रदेशमा […]

सम्बन्धित सामग्री

युक्रेनका राष्ट्रपतिलाई बाइडनको वचन-रुसले हस्तक्षेप गरे डटेर साथ दिन्छौं

१९ पुस, काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसले थप हस्तक्षेप गरे अमेरिका र उसका साझेदार राष्ट्रले डटेर जवाफ दिने बताएका छन् । बाइडेनले जेलेन्स्कीसँगको टेलिफोन वार्ताका क्रममा ‘रुसले युक्रेनमा थप हस्तक्षेप गरे’ अमेरिका र उसका सहयोगी राष्ट्रले डटेर जवाफ दिने बताएको ह्वाइटहाउसले जनाएको छ । आइतबार बाइइन र जेलेन्स्कीबीच टेलिफोनमा […]

अपराध महाशाखाले झाँक्रीलाई सोधेका ४ प्रश्न र तिनको जवाफ

राज्यविरुद्धको कसूरमा पक्राउ परेकी नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले साढे ५ घण्टापछि रिहा गरेको छ । महानगरीय अपराध महाशाखा मीनभवनमा झाँक्रीलाई ४ वटा प्रश्न सोधिएको थियो । उनलाई सोधिएको प्रश्नको लिखित जवाफ दिने क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रति आफ्नो सम्मान रहेको बताएकी थिइन्  । के सोधिएको थियो उनलाई ? महाशाखा (गोरखामा झाँक्रीले राष्ट्रपतिलाई लक्षित गरेर बोलेको भिडियो देखाउँदै) - गोरखामा तपाईंले राष्ट्रपतिविरुद्ध यस्तो बोलेको हो ?’ झाँक्री - हो । महाशाखा – तपाईंले राष्ट्रपतिलाई...