खरेललाई इजलासबाट प्रश्नै–प्रश्न, ‘पार्टीले राष्ट्रपतिलाई उजुरी दिने व्यवस्था संविधानमा छ ?’

खरेलले जवाफ दिँदै भन्नुभयो, ‘मेरो दलको सांसद्ले अर्कोलाई समर्थन गरेको छ, भोलि म त्यसलाई कारबाही गर्न सक्छु भनेर दलले राष्ट्रपतिलाई पत्र पठाएको छ ।’ खरेलको जवाफ लगत्तै राणाले प्रतिप्रश्न गर्दै सोध्नुभयो, ‘पार्टीले जुन उजुरी दिएको छ, त्यो उजुरी दिन पाउने संविधानमा कतै व्यवस्था छ ?’

सम्बन्धित सामग्री

अख्तियारले विस्तृत अनुसन्धान गरेका ६५६ फाइल तामेलीमा

१५ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा विस्तृत अनुसन्धान गरेका ६५६ वटा उजुरी तामेलीमा राखेको छ । अख्तियारले राष्ट्रपतिलाई बुझाएको बार्षिक प्रतिवेदनअनुसार आब २०७९/०८० मा २० हजार ९०५ वटा उजुरी आएका थिए । अघिल्लो वर्षबाट सरेको ७ हजार १६२ उजुरी पनि थियो । एक वर्षमा १८ हजार ७७९ वटा उजुरीको प्रारम्भिक […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ। प्रतिवेदनमा स्थानीय तह र शिक्षामा सबैभन्दा बढी अनियमितताका उजुरी पर्ने गरेको पाइएको छ। प्रधानन्यायाधीशलाई हटाएर न्यायपालिका जोगाउन पूर्वन्यायाधीश फोरमले आग्रह गरेको छ। प्रधानन्यायाधीश विरुद्ध आन्दोलनरत न्यायाधीशहरूको समूहमै फूट भएको छ। पाँच न्यायाधीशले नियमित काममा फर्किने तयारी गरेका छन्। नेकपा मालेको महासचिवमा पुनः सीपी मैनाली निर्वाचित भएका छन्।

अख्तियारमा २२ हजारभन्दा धेरै उजुरी, मुद्दाचाहिँ जम्माजम्मी ११४

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्षभरिमा जम्माजम्मी १ सय १४ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ । ती मुद्दामा ४ सय ४३ जना प्रतिवादी बनेका छन् । आयोगले सोमबार राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार, उसले ती प्रतिवादीसँग १ अर्ब ८९ करोड ४७ लाख ३५ हजारभन्दा बढी बिगो दाबी लिएको छ । आयोगक…

बालुवाटारमा प्रधानमन्त्रीको सम्बोधनको सार

आईतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संविधानले नै गरेको भन्दै उनले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताएका हुन्।

बिगो मागदाबीमा नयाँ रेकर्ड, उजुरी संख्या भने स्वात्तै घट्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ । दुई दिनअघि राष्ट्रपतिलाई बुझाइएको वार्षिक प्रतिवेदनमा...

बिगो मागदाबीमा नयाँ रेकर्ड, उजुरी संख्या भने स्वात्तै घट्यो

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ। दुई दिनअघि राष्ट्रपतिलाई बुझाइएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा अख्तियारले हालसम्मकै बढी मागदाबी लिएको उल्लेख छ। विशेष अदालतमा दायर यी मुद्दामध्ये अधिकांशको फैसला आउन बाँकी छ। गत आर्थिक वर्षमा...