राष्ट्रपतिलाई १६ करोडको गाडी किन्न लागेको हो ?, संसद्‌लाई दिए प्रधानमन्त्रीले यस्तो जवाफ – Medianp

राष्ट्रपतिलाई १६ करोडको गाडी किन्न लागेको हो ?, संसद्‌लाई दिए प्रधानमन्त्रीले यस्तो जवाफ

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले संसद् सचिवालयलाई पत्र पठाएर सम्बोधनबारे जानकारी दिएका छन्। प्रतिपक्षी दलले बालकुमारी घटनाको प्रतिवेदन, सहकारी-लघुवित्त-मिटरब्याजपीडितका समस्या  र दुग्ध उत्पादक लगायतको आन्दोलनका विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन्। सभामुख देवराज घिमिरेको पटकपटकको रुलिङपछि प्रधानमन्त्रीले सांसदले उठाएको प

कांग्रेस सहमहामन्त्री माथिको हमलाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको माग

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसका सहमहामन्त्री माथीको हमलाको भत्सर्ना गर्दैै घटनाको जिम्मा लिँदै प्रधानमन्त्रीले सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे।...

संविधान अनुकुल कानुनहरु बन्न नसकेकोमा प्रधानमन्त्रीले जवाफ दिने

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान अनुकुल कानुनहरु बन्न नसकेको विषयमा जवाफ दिने भएका छन् । सोमबार दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने तय भएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राइले संविधान अनुकुल कानुनहरु बन्न नसकेको सम्बन्धी अध्ययन प्रतिवेदन सभामा प्रस्तुत गर्नेछिन् । […]

महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिने

प्रतिनिधि सभा सदस्‍यको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको छ।...

प्रधानन्यायाधीशलाई नजरबन्दमा राखेको बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छः ओली

उनले प्रधानन्यायाधीश जस्तो पदमा रहेका व्यक्तिको महाअभियोग ६ महिनासम्म संसदमा पेस नगर्नु र नजरबन्मा राख्नु लोकतन्त्रको विरुद्धमा भएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताए। उनले देशलाई प्रत्यायोजित ढंगले गलत बाटोमा लगिएको भन्दै देशको स्थिति नबिगार...

एसपीपीबारे प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छः सांसद थापा

काठमाडौँ,१ असार । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर बोल्दै उनले केहीदिनदेखि संसद्को बैठक र संसदीय समितिमा सांसदहरुले उक्त विषय बारम्बार उठाइरहेको भन्दै प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्ने बताए । नेपाली […]

एसपीसी सम्झौताबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौँ- सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अमेरिका सँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने बताएका हुन् । सदन र संसदीय समितिमा सांसदहरूले प्रश्न उठाइरहेकाले प्रधानमन्त्रीले जवाफ […]

एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : गगन थापा

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले आजै संसद् बैठकमा आएर कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको सम्झौता नेपालले गर्दैन भनेर जवाफ दिनुपर्ने बताउनुभयो । ‘यस्तो सम्झौता नेपालले गर्दैन भनेर प्रधानमन्त्रीले आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ’ सांसद थापाले भन्नु...