काठमाडौँ - विवेकशील साझा पार्टी फेरि एक पटक फुटको बाटोमा गएको छ । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले आज केन्द्रीय कमिटी बैठक बोलाएर आफूले प्रस्तुत गरेको ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज दुई तिहाइ बहुमतकासाथ पास गरेसँगै उक्त पार्टीमा विवाद छताछुल्ल भएको हो ।
आजको केन्द्रीय …