रवीन्द्र मिश्र राप्रपा गएपछि मिलन पाण्डे समूहसँग विवेकशीलले थाल्यो छलफल

१३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि विवेकशील साझा पार्टीले पूर्वसहकर्मीहरुसँग एकताका लागि छलफल थालेको छ । मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने मागसहितको ‘मार्ग परिवर्तन’ दस्तावेज ल्याएपछि चर्किएको संघर्षका बेला संयोजक मिलन पाण्डेको नेतृत्वमा एउटा समूह पार्टीबाट अलग भएको थियो । […]

सम्बन्धित सामग्री

रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने तयारीमा

काठमाडौं, ६ चैत्र । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । आफूले नेतृत्व गरेको पार्टी छिन्नभिन्न हुन लागेपछि मिश्र भने राप्रपामा प्रवेश गर्ने तयारीमा छन् । पछिल्लो समय मिश्र र मिलन पाण्डेबीच द्धन्द्ध चर्किएको थियो। मिश्रले पाण्डेलाई मिलन पाण्डे पक्षका २६ जना केन्द्रीय सदस्यलाई कारबाही गरेका थिए। लगत्तै, पाण्डे समूहले […]