निर्वाचन आयोगले दियो रवीन्द्र मिश्र पक्षलाई वैधता

१७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको छ । विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार […]

सम्बन्धित सामग्री

म राजसंस्था पुर्नस्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु : रवीन्द्र मिश्र

म राजसंस्था पुर्नस्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु : रवीन्द्र मिश्र

रवीन्द्र मिश्र राप्रपा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता भएको छ।...

रवीन्द्र मिश्र राप्रपा प्रवेश, वरिष्ठ उपाध्यक्षकाे पद !

काठमाण्डाै – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ । आज बुधवार काठमाण्डाैमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए । राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गर्नुभएको हो । यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको थियो...

राजनीति भनेको व्यवसाय होइन, देशको लागि समर्पित हुने हो : रवीन्द्र मिश्र

राजनीति भनेको व्यवसाय होइन, देशको लागि समर्पित हुने हो : रवीन्द्र मिश्र

राप्रपा प्रवेश गरे रवीन्द्र मिश्र, बने वरिष्ठ उपाध्यक्ष

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। बुधवार काठमाडौंमा एक कार्यक्रमबीच उनी राप्रपा प्रवेश गरेका छन्। ब्राहमण बटुकहरुको स्वस्तिवाचन र शंखघोष सहित रवीन्द्र मिश्र समूह राप्रपा प्रवेश गरेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरि वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश…

रवीन्द्र मिश्र आज राप्रपा प्रवेश गर्दै

काठमाडौं :  साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दैछन्। राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न आज कार्यक्रम तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। दिउँसो १ बजे राष्ट्रियसभामा वृहत् ध्रुवीकरण हुने जनाइएको छ। मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ।

रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दै

काठमाडाैँ – विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दैछन्। सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाएका उनी आज राप्रपामा प्रवेश गर्न लागेका हुन्। राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए । कार्यक्रम दिउँसो एक बजे […]

रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दै

काठमाडौँ । रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्दै छन् । पार्टी प्रवेश कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौँमा आयोजना गरिंदै छ । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए । मिश्रले राप्रपाको कुन पद पाउने भन्ने […]

रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै

साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा समाहित हुने कार्यक्रम तय भएको जानकारी दिए । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न बुधबार राजधानीमा कार्यक्रम तय भएको उनको भनाइ छ । मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरुभन्दा पछाडि हुनेगरी सहमति भएको छ । रवीन्द्र मिश्र र राप्रपाबीच लामो