विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीका अर्का संयोजक तथा अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।पाण्डेले एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गर्ने मिश्र र मिश्रका अप्रमाणित माइन्युट अभिलेख गरेको भन्दै निर्वाचन आयोगविरुद्ध पनि मुद्दा दर्ता गरेका हुन् ।पाण्डेले दायर गरेको मुद्दामा २०७८ भदौ १७ गते पछि विवेकशील साझा पार्टीको