बानका अध्यक्ष न्यौपानेको कोरोना सङ्क्रमणबाट निधन

इनरुवा । रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उनको ५० वर्षको उमेरमा निधन भएको हो । न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राइले जानकारी दिए । न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन […]

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट साल्ट ट्रेडिङका अध्यक्ष वरिष्ठ उद्योगी मानन्धरको निधन

काठमाडौं ।साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष पूर्व सांसद एवम् चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको ९७ बर्षको उमेरमा निधन भएको छ । उनको विहिबार साँझा ८ बजे हेम्स अपस्तालमा उपचारका क्रममा निधन भएको हो । उनको परिवारका सदस्यले जानकारी दिए अनुसारलाई उनलाई कोभिड पोजेटिभ देखिएको थियो । तर, कोभिड भएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य नै थियो । […] The post कोरोना संक्रमणबाट साल्ट ट्रेडिङका अध्यक्ष वरिष्ठ उद्योगी मानन्धरको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष महर्जनको निधन

१ कात्तिक, काठमाडौं । नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी एक साताअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए । विवेकशील साझा पार्टीका नेता समेत रहेका महर्जन गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका मेयरमा उठेका […]

राजधानीका अध्यक्ष महेन्द्र शेरचनको निधन

राजधानी समाचारदाता काठमाडौं राजधानी न्युज पब्लिकेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक महेन्द्र शेरचनको कोरोना संक्रमणका कारण ६७ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा नेपाल एपीएफ अस्पताल बलम्बुमा बुधबार साँझ निधन भएको हो । उनको बिहीबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । श्रीमती नन्दा शेरचन र छोराहरू सचिन शेरचन र […] The post राजधानीका अध्यक्ष महेन्द्र शेरचनको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष थिए। उनी सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य थिए। वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उनी वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष थिए। उ...

हिमाली साँस्कृतिक परिवारका अध्यक्ष गुरुङको निधन

हिमाली साँंस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन भएको छ ।  तीत साताअघि कोरोना संक्रमणबाट मुक्त भएका गुरुङको मुटु सम्बन्धी समस्या रहेको थियो । उनको उपचारका क्रममा  गएराती पोखराको फिस्टेल अस्पतालमा निधन भएको हो ।पत्नी शोकमा परेको करिब तीन सातामै ५८ वर्षीय गुरुङको निधन भएको हो । उनकी धर्मपत्नी मीना गुरुङको गत बैशाख ३० गते कोरोनाका कारण मृत्यू भएको थियो । आफू पनि कोरोना संक्रमित भएका मेनकाजीले त्यसबेला कोरोनालाई परास्त गर्न सफल भएका थिए ।स्वर्गीय गुरुङको आजै बौद्ध अर्घौं सदनमा अन्त

कोरोना संक्रमणबाट गाविस पूर्वअध्यक्षको निधन

धनकुटा : जिल्लाको तत्कालीन तांखुवा गाविसका पूर्वगाविस अध्यक्ष सानबहादुर लिम्बूको कोरोना संक्रमणबाट निधन भएको छ।विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २४ दिनदेखि उपचाररत लिम्बूको आइतबार बिहान १० बजे निधन भएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए।नेकपा एमालेबाट तत्कालीन तांखुवा गाविसको २०४९ देखि ०५४ सम्म एक कार्यकाल उपाध्यक्ष र २०५४ देखि ०५९ सम्म एक कार्यकाल अध्यक्ष भएका लिम्बू हाल छथर जोरपाटी गाउँपालिकाको ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष पनि हुन्।धनकुटाको छथर जोरपाटी

बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन

इनरुवा / रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उनको ५० वर्षको उमेरमा निधन भएको हो । न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राइले जानकारी दिए । न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन... The post बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन appeared first on Purbeli News.

बानका अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट निधन

काठमाडौं : व्यवसायिक रेडियोको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ।कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचाररत न्यौपानेको ४७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। स्थिति गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।पूर्वको सबैभन्दा ठूलो रेडियो सप्तकोशी एफएमको सञ्जाल विस्तारमा न्यौपानेको महत्त्वपूर्ण योगदान छ। स्थापनामा मार्केटिङबाट प्रवेश गरेका न्यौपानेले विगत एक दशकदेखि स्टेशन म्यानेजर भई सप्तकोशी एफएमलाई उचाई प्रदा

कोरोना संक्रमणबाट एमाले नेताको निधन

रुकुम पूर्वमा कोरोना सङ्क्रमणबाट एमाले नेताको निधन भएको छ ।  जिल्लाको पुथाउत्तरगंगा गाउँपलिका वडा नम्बर १० बाछीगाउँका सतमान पुनको आज निधन भएको हो ।  नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य रहेका भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम –पूर्वका अध्यक्ष पुनको उपचारको क्रममा बाँकेको कोहलपुर निधन भएको हो ।  नेता पुनलाई केही दिन अघि  सङ्क्रमण पुष्टि भएको थियो ।  कोरोना भएर अवस्था जटिल बनेपछि गत वैशाख ३१ गते जिल्ला अस्पताल सल्ले रुकुम –पश्चिममा लगिएको थियो । स्वास्थ्य अवस्था झनै ज...

कोरोना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडौं, जेठ २ । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत कार्कीको शनिबार राति निधन भएको हो । २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मेका कार्की जनता टाइम्स डट कमको सम्पादक रहेका थिए । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य […]