हिमाली साँस्कृतिक परिवारका अध्यक्ष गुरुङको निधन

हिमाली साँंस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन भएको छ ।  तीत साताअघि कोरोना संक्रमणबाट मुक्त भएका गुरुङको मुटु सम्बन्धी समस्या रहेको थियो । उनको उपचारका क्रममा  गएराती पोखराको फिस्टेल अस्पतालमा निधन भएको हो ।पत्नी शोकमा परेको करिब तीन सातामै ५८ वर्षीय गुरुङको निधन भएको हो । उनकी धर्मपत्नी मीना गुरुङको गत बैशाख ३० गते कोरोनाका कारण मृत्यू भएको थियो । आफू पनि कोरोना संक्रमित भएका मेनकाजीले त्यसबेला कोरोनालाई परास्त गर्न सफल भएका थिए ।स्वर्गीय गुरुङको आजै बौद्ध अर्घौं सदनमा अन्त

सम्बन्धित सामग्री

मनाङको नासों गापाका वडाध्यक्ष पुनेलको हृदयघातबाट निधन

हिमाली जिल्ला मनाङको नासों गाउँपालिका ५, थोंचेका वडाअध्यक्ष ५० वर्षीय छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन भएको छ । नासों गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका अध्यक्ष पुनेलको सोमबार हृदयघातका कारण निधन भएको हो । उहाँ नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमार्फत वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

रहेनन् हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी

हिमाली सांस्कृतिक परिवारका अध्यक्ष संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । उनको उपचार क्रममा गएराति फिस्टेल अस्पताल, पोखरामा निधन भएको हो ।  उनकी पत्नी मीरा गुरुङको कोरोना संक्रमणका कारण ३० वैशाखमा निधन भएको थियो । पत्नी गुमाएको २ सातामै मेनकाजीले मृत्यु भएको हो। परिवारमा उनका १ छोरा र १ छोरी छन् ।  विश्वभर फैलिएको कोरोना महामारीको चपेटामा परेका उनी गत महिना कोरोनामुक्त भइसकेका थिए । तैपनि मुटुका रोगी मेनकाजीलाई गत साता मुटुको उपचारका लागि फिस्टेल भर्ना गरिएकोमा गएराति १ बजे निधन भएको प...