सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष महर्जनको निधन

१ कात्तिक, काठमाडौं । नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी एक साताअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए । विवेकशील साझा पार्टीका नेता समेत रहेका महर्जन गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका मेयरमा उठेका […]

सम्बन्धित सामग्री

उर्लाबारीको आगलागीमा परी घाईते भएका एक जनाको निधन

काठमाडौं, १२ मंसिर । उर्लाबारीको आगलागीमा परी घाईते भएका नरेश मरतीको निधन भएको छ । ४३ बर्षीय मरतीको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो । गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति उर्लाबारी– ७ बरगाछीस्थित सुनचाँदी पसलमा लागलागी हुँदा २७ जना घाईते भएका थिए । घाईते भएका मध्ये २१ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा […]

रमेश महर्जनः जसले नेपाली ज्वेलरीलाई न्यूरोडदेखि न्यूयोर्कसम्म फैलाए

काठमाडौँ– नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष तथा आर.बी. ज्वेलरीका कार्यकारी निर्देशक रमेश महर्जनको सोमबार निधन भयो। उनको कारोना भाइरस संक्रमणका कारण निधन भएको हो। उनले आफू र आफ्नी श्रीमतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत फूलपातीका दिन जानकारी दिएका थिए। उनी असहज भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। अस्पताल भर्ना भएको […]

अध्यक्ष महर्जनको सम्झनामा देशभरका सुनचाँदी पसल बन्द

आज देशभरका सुनचाँदी पसल नखुल्ने र कारोबार बन्द हुने भएको छ । नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएपछि उनको सम्झनामा देशभर सुनचाँदीको कारोबार नहुने भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले व्यवसायी महर्जनको सम्झनामा कारोबार बन्द गरिएको बताए । उनले भने, ‘हामी दुई वटै महासंघको संयुक्त निर्णयमा आज देशभर कारोबार नगर्ने निर्णय गरेका छौँ । भाउ भने तोकिने छ ।’ महर्जनको उपचारका क्रममा हिजो कात्तिक १ गते निधन भएको थियो । आज

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन

काठमाडौँ, २ कात्तिक: विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ । कोभिड सङ्क्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ । आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहेका महर्जन नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्ष पनि भएका […]

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ ।

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको कोरोनाबाट निधन

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ । कोभिड संक्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ ।

काेराेनाबाट व्यवसायी रमेश महर्जनकाे निधन

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड-१९ का कारण निधन भएको छ । उपचारकै क्रममा महर्जनकाे साेमबार निधन भएको हाे । करिब एक साता अगाडि महर्जनसँगै उनकी श्रीमती र परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियाे । गत असाेज २६ गते पीसीआर परीक्षण गराएका महर्जनकाे सीटी...

कोरोनाबाट सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महर्जनको निधन

न्युज अफ नेपाल, काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्ष रमेश महर्जनको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण उनको उपचारका क्रममा सोमबार ललितपुरको भैसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो । कोभिड संक्रमणका कारण स्वास्थ्य अवस्था खराब भएपछि सोमबार बिहान मात्र महर्जनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । १२ […]

सुनचाँदी व्यवसायीका संस्थापक ज्ञानुराज रहेनन्

न्युज अफ नेपाल, ललितपुर। सुनचाँदी व्यवसायको उत्थानमा महत्वपूर्ण योगदान पु¥याउनुभएका ज्ञानुराज शाक्यको शुक्रबार निधन भएको छ । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा बिहान ४ बजे उहाँको निधन भएको हो । उहाँ ६१ वर्षको हुनुहुन्थ्यो। एक वर्ष अघिदेखि साताको दुई पटक मृगौलाको डायलिसिस गराइरनुभएका शाक्यलाई उच्च रक्तचाप कारण थप समस्या आएपछि गत फागुण ११ गते अस्पताल भर्ना […]