नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सल्लाहकार लामिछानेको कोलोराडोमा निधन

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सल्लाहकार तथा प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निभाएका व्यक्तित्व अमेरिका निवासी बुद्धिप्रसाद लामिछानेको कोलोराडोमा निधन भएको छ । ५९ बर्षीय लामिछानेको बिहिबार बेलुका निधन भएको नेपाली जनसम्पर्क समिति अमेरिकाले जानकारी दिएको छ । केहीपहिले झण्डै एकमहिना अस्पतालको उपचारपछि घर फर्किनुभएका लामिछाने झण्डै एकसाता अगाडि पुन अस्पताल भर्ना हुनुभएको थियो । श्रीमति, […]

सम्बन्धित सामग्री

नेपाली जनसम्पर्क समिति भर्जिनियाका सभापति हुमागाईंले दिए पदबाट राजीनामा

नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया शाखाका सभापति राम शरण हुमागाईले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । उनले  च्याप्टर अधिवेशनको अनिश्चितता र व्यक्तिगत कार्य व्यस्तताले गर्दा पदीय जिम्मेवारीबाट अलग भएको बताएका छन् । हुमागाईं नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको विभिन्न पद र जिम्मेवारीमा लामो समयदेखि क्रियाशील रहदै आएका छन् । हाल उनि नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिध

नेपाली जनसम्पर्क समिति जापानमा विवाद, सभापतिले मनोमानी गरेको आरोप

काठमाडौं । नेपाली जनसम्पर्क समिति, जापानमा विवाद बढेको छ । सभापति लालबहादुर केसीले आफूखुसी काम गरेको भन्दै संस्थाका बहुमत पदाधिकारीहरुले विरोध जनाएका छन् । उनीहरुले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गत मे २२ मै संस्थाको अधिवेशन भएर जिम्मेवारी तोकिइसकेको भए पनि केसीले आइतबार फेरि अधिवेशनको नाममा गुटगत भेला गरेको आरोप लगाएका छन् । सन् २०१६ […]

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा १७ जना सदस्य थप

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्यहरु थप गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै उपसमितिमा १७ जना सदस्यहरु थप भएको जानकारी दिएका हुन् । उनका अनुसार उपसमितिको सदस्य सचिवमा डेनमार्कका पूर्वसभापति एवं पार्टीका महासमिति सदस्य विरेन्द्र सिंह कार्की नियुक्त भएका छन् […]

काँग्रेस १४ औं महाधिवेशन : विवादमा फस्यो नेपाली जनसम्पर्क समिति जापान

सत्तारुढ दल नेपाली काँग्रेस निकट प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको अधिवेशन गर्ने विषयमा विवाद सृजना भएको छ । संगठनभित्र एउटा पक्षले केन्द्रीय कार्यसमितिको बैठक नै नबसी भर्चुअल माध्यामबाट ७ औं अधिवेशन गराएको आरोप लगाउँदै उपसभापति सुजन जोशी लगायत १९ सदस्यले विरोध जनाएपछि जनसम्पर्क समितिको विवाद बाहिर आएको हो ।उपसभापति जोशी नेतृत्वको टिमले सोमबार एक विज्ञप्ति जारी नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको भावनामा ठेस पुग्ने गरी भर्चुअल माध्यामबाट अधिवेशन सम्पन्न गरेर पार्टीको १४ महाधिवेशनका

नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा पुन: पाण्डे विजयी

२० मंसिर, पन्जाब । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी भएका छन् । आइतबार पन्जाबको राजधानी चण्डीगढमा भएको नवौं अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पाण्डे ७० मत अन्तरले अध्यक्षमा विजयी भएका छन् । पाण्डेले ११६ र अर्का प्रत्यासी धर्मागत काफ्लेले ४६ मत पाए । […]

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षमा क्षेत्री

कांग्रेस निकट प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिवेशनले भजिन्द्र क्षेत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपसभापतिद्वयमा लक्ष्मण दाहाल, जीतेन्द्र महता, महामन्त्रीद्वयमा मित्रबन्धु काफ्ले, रामप्रसाद उप्रेती, सहमहामन्त्रीद्वयमा पर्शुराम पौडेल, विकास मल्ल चयन हुनुभएको छ । यसैगरी रुपेश कडेल, दिलबहादुर मडै, प्रकाश देवकोटा, बालकृष्ण वान्तवा, महेशबहादुर महरा, सुरेश उप्रेती, …

नेपाली जनसम्पर्क समिति यूकेमा चारजना सभापति, तोकिए १४ जना महाधिवेशन प्रतिनिधि

नेपाली काँग्रेसको प्रवासस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेमा  चारजना सभापतिमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले सभापति प्रत्यासीलाई चक्रीय प्रणाली अन्तर्गत एक एक वर्ष कार्यकाल निर्धारित गरिएको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरूको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोस्रो वर्ष, कोपिला वनेम लिम्बु तेस्रो वर्ष र युवराज सिंह चौथो वर्ष सभापति हुने गरी निर्वाचित गरेको हो।अधिवेशनले विधान संशोधन गरी एक कार्यकालका लागि मात्र

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा चियापान कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान–प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ। दशैंतिहार, छठ र नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर समितिले शनिबार  शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो। नेपाली कांग्रेसले हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमाका दिन परम्परागत रुपमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्ने गर्दछ। तर, यसपटक कोरोना संक्रमणका कारण नेपालमा कार्यक्रम नगरिए पनि न्यूयोर्कमा भने आफूहरुले चियापान कार्यक्रम आयोजना गरेको समितिका सभापति एवं कांग्

नेपाली जनसम्पर्क समिति साउदीको सभापतिमा थापा

काठमाडौं । नेपाली जनसम्पर्क समिति साउदी अरबको सभापतिमा तुसङबहादुर थापा (अर्जुन थापा) निर्वाचित भएका छन् । कोरोना महामारीका कारण जुम प्रविधिमार्फत गरिएको दोस्रो अधिवेशनमार्फत थापा समिति सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् । यस्तै समितिको वरिष्ठ उपसभापतिमा द्वारिकाराज गिरी चयन भएका छन् भने उपसभापतिमा पदमप्रसाद पाण्डे चयन भएका छन् ।  यसैगरी समितिको महामन्त्रीमा सुरेशराज त्रिपाठी, कोषाध्यक्षमा अरुण बेल्बासे, सहमहामन्त्रीमा सुजनसेर राई चयन भएका छन् । यसैगरी सदस्यहरुमा पोपाल पंगेनी, नर