काँग्रेस १४ औं महाधिवेशन : विवादमा फस्यो नेपाली जनसम्पर्क समिति जापान

सत्तारुढ दल नेपाली काँग्रेस निकट प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको अधिवेशन गर्ने विषयमा विवाद सृजना भएको छ । संगठनभित्र एउटा पक्षले केन्द्रीय कार्यसमितिको बैठक नै नबसी भर्चुअल माध्यामबाट ७ औं अधिवेशन गराएको आरोप लगाउँदै उपसभापति सुजन जोशी लगायत १९ सदस्यले विरोध जनाएपछि जनसम्पर्क समितिको विवाद बाहिर आएको हो ।उपसभापति जोशी नेतृत्वको टिमले सोमबार एक विज्ञप्ति जारी नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको भावनामा ठेस पुग्ने गरी भर्चुअल माध्यामबाट अधिवेशन सम्पन्न गरेर पार्टीको १४ महाधिवेशनका

सम्बन्धित सामग्री

काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन

नेपाली काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन भएको छ । राजधानीको भृकुटीमण्डपमा हजारौँ नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकको उपस्थितिमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहको सभापतित्व पनि सभापति शेरबहादुर देउवाले गरेका छन् भने समारोहमा काँग्रेसका शीर्ष नेताहरुका साथै विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको छ । उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजव

कांग्रेसको १४ औं महाधिवेशन सुरु, उद्घाटनसत्र भृकुटीमण्डपमा जारी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन राजधानीमा सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा सुरु भएको महाधिवेशनको उद्‍घाटनसत्रमा विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत भएका छन्। महाधिवेशनको उद्‌घाटन कांग्रेसका संस्थापक नेताहरुको तस्बिरमा माल्यार्पण गर्दै सुरु भएको हो। उद्घाटनसत्रको सभामा सबै राजनीतिक दलका प्रमुखहरुको उपस्थिति छ।

कांग्रेस १४ औँ महाधिवेशन उद्घाटनस्थलमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरु)

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन १ बजेदेखि सुरु हुँदैछ। भृकुटीमण्डपमा बिहानैबाट महाधिवेशनको तयारी भइरहेको छ। कार्यकर्ताको लागि मेच र नेताहरुले सम्बोधन गर्ने मञ्च बिहानै तयार भइसकेको छ भने महाधिवेशनस्थल भित्र र बाहिर प्रहरीको बाक्लो उपस्थिति रहेकाे छ। उद्घाटनस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ। उद्घाटन समाराेहकाे लागि तयारी अझै भइरहेको छ। महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता […]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नु हुनेछ । महाधिवेशनमा भाग लिन देशभरिबाट करिब ४ हजार ४ सय प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । यिनै प्रतिनिधिले आगामी ५ वर्षको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । महाधिवेशनबाट पार्टीको […]

काँग्रेसको १४ औं महाधिवेशन : लुम्बिनी प्रदेशमा मतदान शुरू

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान शुरू भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मतदान शुरू भएको हो ।  गृहमन्त्री बालकृष्ण खाँणले पहिलो मतदान गरेका छन् । भैरहवास्थित महेन्द्र सभागृहमा  मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा बुद्धबहादुर थापाले जानकारी दिए । लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्।   संस्थापन पक्षबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक ...

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : लोगोमा वीपीदेखि सुशिलसम्म

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुँदैछ। आज देशभर कांग्रेसको प्रदेश महाधिवेशन भइरहेको छ। महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। राजधानीमा हुने महाधिवेशनको लागि नेपालको नक्सामा कांग्रेसका नेताहरुको तस्विरसहितको लोगो सार्वजनिक गरिएको हो। लोगोमा वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई,…

कांग्रेसको १४ औं महाधिवेशन चौथो पटक पनि सार्ने प्रपञ्च

अक्कल कुँवरकाठमाडौं, कात्तिक ७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन चौथो पटक सारिएको मितिमा पनि नहुने निश्चित भएको छ । वडा, पालिका र हिमाली जिल्लाका अधिवेशन कार्यतालिका प्रभावित भएसंगै पछिल्लो पटक तोकिएको मितिमा पनि केन्द्रीय महाधिवेशन नहुने भएको हो । दशैँपछि महाधिवेशन केन्द्रीत गतिविधि रोकिएका छन् । शीर्ष नेताहरुबीच महाधिवेशनको मिति सार्न अनौपचारिक छलफल सुरु […]

कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर भएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत दायर रिटमा कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड […]

१४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिबद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेजतर्फ सचेत गराउँदै उनले त्यसमा कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोध गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह […]

यस्तो छ काँग्रेस केन्द्रीय समिति बैठकबाट पारित १४ औं महाधिवेशन कार्यातालिका

नेपाली काँग्रेसले १४ औं महाधिवेशन कार्यतालिका पारित गरेको छ । पार्टी कार्यालय सानेपाम बसेको पार्टी केन्द्रीय समिति बैठकले आगामी भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्नका लागि कार्यतालिका संशोधनसहित पारित गरेको हो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको चौधौं महाधिवेशनको संशोधित कार्यतालिका लगायत विभिन्न प्रस्ताव पेश गरेकामा पारित भएको हो । महाधिवेशन कार्यतालिका यस्तो छः