नेपाली जनसम्पर्क समिति यूकेमा चारजना सभापति, तोकिए १४ जना महाधिवेशन प्रतिनिधि

नेपाली काँग्रेसको प्रवासस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेमा  चारजना सभापतिमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले सभापति प्रत्यासीलाई चक्रीय प्रणाली अन्तर्गत एक एक वर्ष कार्यकाल निर्धारित गरिएको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरूको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोस्रो वर्ष, कोपिला वनेम लिम्बु तेस्रो वर्ष र युवराज सिंह चौथो वर्ष सभापति हुने गरी निर्वाचित गरेको हो।अधिवेशनले विधान संशोधन गरी एक कार्यकालका लागि मात्र

सम्बन्धित सामग्री

‘हामी मतदाता मात्र कहिलेसम्म ?’

जापानको टोकियोमा बसोबास गर्ने राजेन्द्र जमकट्टेल काठमाडौं आइपुगेका छन् । उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति जापानबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशनमा सहभागी हुन आएका उनको हैसियत भने मतदातामै सीमित छ । उनी उम्मेदवार बन्न पाउने छैनन् ।