नेपाली जनसम्पर्क समिति भारतले बुझायो लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

नेपाली जनसम्पर्क समिति भारतले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको छ । आज समितिले भारतमा नेपालीले पाएको दुःख, प्रवासी नेपालीलाई स्वदेशमै रोजगारी सृर्जना गरिनुपर्ने र युवाहरुलाई नागरिकता बनाउन परेको समस्याप्रति ध्यानाकर्षण गराएको हो ।सरकारले यी विषयमा सहि तथ्याङ्क राख्नुपर्ने नेपाली जनसम्पर्क समिति भारतको अध्यक्ष बालकृष्ण पाण्डे बताए । ज्ञापनपत्रमा खोप, परिचयपत्रको ब्यवस्था, ऋण उपलब्ध गराउन माग,भारतबाटै मतदानको ब्यवस्था गर्नुपर्ने लगायत १० बुँदे माग उल्लेख गरिएको उन

सम्बन्धित सामग्री

संविधान संशोधन गरेर स्थायी सरकार दिने वातावरण बनाउनुपर्छ : कोइराला

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन गरेर मुलुकलाई स्थायी सरकार दिने वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले …

कांग्रेसद्वारा समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन

नेपाली कांग्रेसले आसन्न मङ्सिरमा हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली जनसम्पर्क समिति भारत समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन गरेको छ ।

कांग्रेसद्वारा समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन

काठमाडौँ- नेपाली कांग्रेसले आसन्न मङ्सिरमा हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली जनसम्पर्क समिति भारत समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन गरेको छ । कांग्रेसले मङ्सिर ४ गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गठित उक्त समितिमा भारतका विभिन्न सात क्षेत्रलाई समेटेर तीन सय ६० सदस्य मनोनित गरेको हो । कांग्रेसले जारी गरेको विज्ञप्तिमा उत्तर भारत, पश्चिम उत्तर […]

समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन

काठमाडौँ- नेपाली कांग्रेसले आसन्न मङ्सिरमा हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली जनसम्पर्क समिति भारत समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन गरेको छ । कांग्रेसले मङ्सिर ४ गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गठित उक्त समितिमा भारतका विभिन्न सात क्षेत्रलाई समेटेर तीन सय ६० सदस्य मनोनीत गरेको हो । प्रतिनिधिस...