बङ्गलादेशमा हजारौं रोहिंग्या शरणार्थीद्वारा प्रदर्शन, ‘घर फिर्ता’ गरिदिन आग्रह

पाँच वर्षअघि भएको क्रुर सैन्य दमनबाट भागेर बङ्गलादेशमा रहेका दसौं हजार रोहिंग्या शरणार्थीले म्यानमार फर्कने माग गर्दै आइतबार प्रदर्शन गरेका छन् । दक्षिणपूर्वी बङ्गलादेशको कोक्स बजार नजिकै रहेको ३४ वटा शिविरहरूमा बाँस र त्रिपालको झुपडीमा बस्दै आएका उनीहरूले शिविरमा बस्दा रोजगारी, सरसफाइ र शिक्षाको पहुँचका लागि समस्या भएको बताउँदैै स्वदेश फिर्ता गरिदिनका लागि माग गरेका […]