'म्यानमार सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन' भन्दै नेपालमा प्रदर्शन

प्रदर्शनमा म्यानमार सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।