संयुक्त राष्ट्रसंघमा राेहिंग्या शरणार्थीकाे विराेध प्रदर्शन (फाेटाे फिचर)

काठमाडाैँ – रोहिन्या शरणार्थीहरूले आज पनि विराेध प्रदर्शन गरेका छन्। ललितपुरकाे पुलचाेकस्थित संयुक्त राष्ट्रसंघकाे कार्यालयअगाडि रोहिंग्या शरणार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्। संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन्। म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रूपमा आएका उनीहरूले यूएनएचसिआरले […]

सम्बन्धित सामग्री

राष्ट्रसंघ बिरोधी प्रदर्शनमा कंगोमा ५० जनाको मृत्यु

एजेन्सी । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा बुधवार संयुक्त राष्ट्रसंघ बिरोधी प्रदर्शनमाथि भएको कारबाहीमा ५० जनाको मृत्यु भएको छ । कंगोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकबिरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । शुरुमा करिव १० जनाको मृत्यु भएको बताइएको थियो । सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा […]

संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा नेपाली सेनाकाे विशेष कार्यक्रम (तस्बिरसहित)

काठमाडौँ। नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि एकता’ विषयवस्तुमा आधारित विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सेनाले सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा अन्य सुरक्षा फौजकोसमेत सहभागितामा मार्च–पास्ट, झाँकी, जुम्बा र व्याण्ड प्रदर्शन प्रस्तुत गर्‍यो ।सोही अवसरमा काठमाडौं उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय-विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीद्वारा नृत्यसमेत प्रस्तुत […]

संयुक्त राष्ट्रसंघ दिवसमा सेनाले गर्‍याे विशेष कार्यक्रम (तस्बिरहरूसहित)

काठमाडौँ -नेपाली सेनाले संयुक्त राष्ट्रसंघ दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ। संयुक्त राष्ट्रसंघको स्थापना भएको दिन अर्थात् (यूएन डे) को अवसर पारेर नेपाली सेनाले दुई दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको हो। पहिलो दिन शनिबार जङ्गी अड्डास्थित खेल मैदानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले मार्च पास प्रदर्शन गरेका छन्। […]

संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि शरणार्थीको प्रदर्शन

२० असार, काठमाडौं । शहरमा बसोबास गरिरहेका शरणार्थीहरुले सोमबार पनि विभिन्‍न माग राखेर प्रदर्शन गरेका छन् । उनीहरुले ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि ब्‍यानरसहित प्रदर्शनमा उत्रिएका हुन् । शरणार्थीहरुले संयुक्त राष्ट्र संघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८ले उल्लेख गरेका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार लगायत बालबालिको अधिकार सुनिश्चित गर्न […]

रुस–युक्रेन युद्धको सम्भावना खारेज गर्न शान्ति माग गर्दै समाजद्वारा प्रदर्शन

रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न र युद्धको कुनैपनि सम्भावनालाई खारेज गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । समाजले बिहीबार बुटवलको चौराहामा प्रदर्शन गरेको हो । प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कुटनीतिमा जोड दिँदै युद्धको कुनै पनि संभावनालाई खारेज गर्न संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्दै शान्ति प्रवद्र्धन गर्न र जनत

अफगानिस्तानलाई नरक हुनबाट बचाउन आग्रह गर्दै शान्ति समाजको प्रदर्शन

अफगानिस्तानलाई नरक हुनबाट बचाउन आग्रह गर्दै शान्ति समाजले राजधानीमा  प्रदर्शन गरेको छ ।  संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा आइतबार समाजले अफगानिस्तानका नागरिकको मानवअधिकार र स्वतन्त्रता संरक्षणका लागि प्रभावकारी कदम चाल्न मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।धर्नामा राष्ट्रसंघ : अफगानिस्तानलाई नरक हुनबाट बचाउ, तालिबानको शासनमा मानव अधिकार कहाँ छ ?, तालिबानको शासनमा स्वतन्त्रता कहाँ छ ?, तालिबानको पहिचान : महिलाको अपमान, तालिबानको शासनमा असुरक्षित महिला लेखिएका प्

म्यानमारको दमनविरुद्ध नेपालको संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

काठमाडौं : म्यानमारमा भइरहेको दमन र हत्याको विषयलाई लिएर मानव अधिकार तथा शान्ति समाजले आज पनि प्रदर्शन गरेको छ। आज संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि समाजले प्रदर्शन गरेको हो। राष्ट्रसंघका महासचिवलाई म्यानमारमा भइरहेको हत्या र दमन अन्त्यका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै समाजले नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेको हो।…