म्यानमार नरसंहारको विरोधमा संयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन

काठमाडौं : म्यानमारको सैनिक सरकारले गरेको हत्याको विरोधमा ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्र संघको भवनअगाडि प्रदर्शन गरिएको छ।मानव अधिकार तथा शान्ति समाजले हत्या र दमनको निन्दा एवं भर्त्सना, राजनीतिक बन्दीहरुको बिनासर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित प्रदर्शन गरेको हो।

सम्बन्धित सामग्री

‘करीव १० हजार शरणार्थीहरू म्यानमार बाट भारत र थाईल्याण्ड भागेका छन्’

संयुक्त राष्ट्र संघ म्यानमार का महासचिवका विशेष दूत क्रिस्टीन श्रानेर बुर्गेनरले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई म्यानमारमा सैन्य कू भएको करिब पाँच महिनामा १ लाख ७५ हजार मानिस घरबारविहीन भएका र करिब १० हजार शरणार्थीहरू म्यानमार बाट भारत र थाईल्याण्ड भागेको बताएकी छिन्। संयुक्त राष्ट्रसंघका विशेष दूतले शुक्रवार पत्रकार सम्मेलन मा म्यानमारको अवस्थालाई ‘धेरै चिन्ताजनक’ र […]

म्यानमार सैन्य 'कू'को विरोध गर्नबाट चीनले संयुक्त राष्ट्र संघलाई रोक्यो

काठमाडौं । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई म्यानमारमा भएको सैन्य 'कू' का बारेमा बोल्नबाट चीनले रोकेको छ ।सत्तारुढ पार्टीका अधिकारीहरूलाई पक्राउ गर्दै म्यानमार सेनाले सत्ता कब्जा गरेको छ । यसैको विरोध गर्ने संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्ताव चीनले रोकेको हो ।