सिसडोल भरिँदा उठेन फोहोर

काठमाडौँ । एक महिनादेखि उठाउन रोकिएको काठमाडौँ उपत्यकाको फोहर अझै उठ्न सकेको छैन ।  अहिले जताततै फोहोरको

सम्बन्धित सामग्री

स्थानीयको विरोधले उठेन राजधानीको फोहोर

काठमाडौं उपत्यकाका सडक गल्लीमा केही दिनयता फेरि फोहोर थुप्रिन थालेको छ । नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट जोड्ने पासाङ ल्हामु राजमार्ग सडक खण्डका स्थानीयले विरोध गरेपछि वैशाख ११ देखि पुनः फोहोर विसर्जनमा समस्या आएको हो ।

काठमाण्डौ महानगरकाे फोहर अझै उठेन, शहर दुर्गन्धीत

काठमाण्डौ – काठमाण्डौ महानगरकाे फोहोर दश दिन देखि उठ्न सकेको छैन । फोहोर थुप्रिएपछि शहर दुर्गन्धीत बनेको छ ।  चोक चोकमा फोहोरको थुप्रो छ । वर्षौँ अघि ठेक्का लागे पनि पासाङ ल्हामु राजमार्गको निर्माण सम्पन्न नभएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिँदा काठमाण्डौमा फोहोरको डङ्गुर थुप्रिन थालेको छ । नुवाकोटको सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै ६ किलोमिटर सडक मर्मत कार्य भैरहेकाले फोहोर उठ्न नसकेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।  सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एक/दुई ...

९ दिनदेखि काठमाडौं उपत्यकामा उठेन फोहोर, संक्रमणको जोखिम बढ्यो

काठमाडौं उपत्यकाबाट सिसडोल ल्यान्डफिल साइटमा दैनिक १ हजार ३ सय टन फोहोर विर्सजन हुन्छ । महानगरपालिकाका २० वटा र निजी क्षेत्रका १२० वटा ट्रकले दैनिक रुपमा यहाँको फोहोर बोक्छन् । तर फागुन १ गतेदेखि काठमाडौंको फोहोर उठ्न छाडेको छ ।

मुड्खु-तीनपिप्लेका स्थानीयको आन्दोलनका कारण काठमाडौंमा फेरि उठेन फोहोर

काठमाडौं : मुड्खु-तीनपिप्लेका स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिएको छ। फागुन १ देखि फोहोर ढुवानी रोकिएका कारण उपत्यकाका चोकहरुमा फोहोरको थुप्रो देखि थालेको छ।  चोक र सडकमा फोहोर थुप्रो देखिन थालेपछि काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर नफ्याँक्न महानगरवासीलाइ अनुरोध गरेको छ। उपत्यकाको फोहोर विर्सजन नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल…

दुई दिनदेखि उठेन उपत्यकाको फोहोर

दुई दिनको वर्षाले उपत्यकाको फोहोर व्यवस्थापन फेरि प्रभावित बनेको छ । हाल फोहोर फाल्दै आएको सिसडोल ल्यान्डफिल साइट जाने बाटो बिग्रिएपछि शुक्रबारदेखि फोहोर नउठेको हो । पानी परेपछि सिसडोलतर्फको कच्ची सडक बिग्रिएको...

एक सातादेखि उठेन उपत्यकाको फोहोर

बर्खाको कारण बाटो बिग्रिँदा लामो समय सिसडोल पुग्न नसकेको फोहोर फेरि एकपटक घर, सडकमा थुप्रिएका छन् । पहिले बाटोको कारण उठ्न नसकेको फोहोर अहिले चाडपर्वका कारण उठ्न नसकेको काठमाडौं महानगरपालिकाले बताएको...

मेयर विद्यासुन्दर शाक्यलाई प्रश्नः काठमाडौंको फोहोर किन उठेन ? (भिडियो)

केही समय यता काठमाडौं उपत्यकाको फोहोर सडकमा थुप्रिरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा फोहोरको डंगुर देख्न सकिन्छ । सधैँ फोहोर व्यवस्थापन भइरहेको सिसडोल ओखरपौवाका बासिन्दाले मानव बस्तीमा फोहोर फालेर सरकारले त्यसको उचित व्यवस्थापन नगरेको र त्यसले समाजमा विभिन्न समस्या पैदा भइरहेको भन्दै बिरोध जनाएपछि काठमाडौं उपत्यकाका सडक सडकमा फोहोरको थुप्रो देखिन थालेको हो ।

सातादेखि फोहोर उठेन

उपत्यकाको फोहोर विसर्जन हुँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल पुग्ने सडक वर्षाले बिगारेपछि फोहोर व्यवस्थापनमा समस्या हुन थालेको छ । झन्डै एक सातादेखि नयाँ बानेश्वर, शखंमूल, बत्तीसपुतलीलगायत मुख्य चोकहरुमा थुप्रिएको फोहोर उठ्न सकेको छैन ।