दुई दिनदेखि उठेन उपत्यकाको फोहोर

दुई दिनको वर्षाले उपत्यकाको फोहोर व्यवस्थापन फेरि प्रभावित बनेको छ । हाल फोहोर फाल्दै आएको सिसडोल ल्यान्डफिल साइट जाने बाटो बिग्रिएपछि शुक्रबारदेखि फोहोर नउठेको हो । पानी परेपछि सिसडोलतर्फको कच्ची सडक बिग्रिएको...