मेयर विद्यासुन्दर शाक्यलाई प्रश्नः काठमाडौंको फोहोर किन उठेन ? (भिडियो)

केही समय यता काठमाडौं उपत्यकाको फोहोर सडकमा थुप्रिरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा फोहोरको डंगुर देख्न सकिन्छ । सधैँ फोहोर व्यवस्थापन भइरहेको सिसडोल ओखरपौवाका बासिन्दाले मानव बस्तीमा फोहोर फालेर सरकारले त्यसको उचित व्यवस्थापन नगरेको र त्यसले समाजमा विभिन्न समस्या पैदा भइरहेको भन्दै बिरोध जनाएपछि काठमाडौं उपत्यकाका सडक सडकमा फोहोरको थुप्रो देखिन थालेको हो । 

सम्बन्धित सामग्री

जेठयता ३३ दिन उठेन काठमाडौंको फोहोर

शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले १५२ वटा गाडीले बन्चरेडाँडामा फोहोर विर्सजन गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिए । कुनै अवरोध नभएमा दैनिक ३ सय ५० वटा गाडीले बन्चरे डाँडामा फोहोर विसर्जन गर्ने दाबी गरेका थिए ।

चुनावको मुखमा सडकभरी फोहोरको डंगुर, चार दिनदेखि उठेन काठमाडौंको फोहोर

स्थानीय तहको चुनाव नजिकिएसँगै संघीय राजधानी काठमाडौंमा चुनावी माहोल तातेको छ ।  नेता कार्यकर्ताको ध्यान चुनावले खिचेको छ । तर, राजधानीका सडक किनार भने फोहोरका डंगुरले भरिँदै छन्। पछिल्लो चार...

५७ दिनमा २२ दिन उठेन काठमाडौंको फोहोर

दुई ठूला महानगर मात्रै होइन, देशको संघीय राजधानी पनि काठमाडौं उपत्यकामै छ । अझै पनि आमनागरिकको सपनाको सहर काठमाडौंमा फोहोर व्यवस्थापनको कथा भने दुर्गन्धित छ ।  १ फागुनयता आइतबारसम्म ५७ दिनमा मात्रै...

ठेकेदारले सडक निर्माणमा बदमासी गर्दा उठेन काठमाडौंको फोहोर

ठेकेदारले दुई वर्षमा कालोपत्रे गर्नुपर्ने सडक आठ वर्षसम्म पनि अलपत्र पारेपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा असर परेको छ । ११ दिनदेखि काठमाडौंका सडक, गल्ली र चोकहरूमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिनुको एक...

९ दिनदेखि काठमाडौं उपत्यकामा उठेन फोहोर, संक्रमणको जोखिम बढ्यो

काठमाडौं उपत्यकाबाट सिसडोल ल्यान्डफिल साइटमा दैनिक १ हजार ३ सय टन फोहोर विर्सजन हुन्छ । महानगरपालिकाका २० वटा र निजी क्षेत्रका १२० वटा ट्रकले दैनिक रुपमा यहाँको फोहोर बोक्छन् । तर फागुन १ गतेदेखि काठमाडौंको फोहोर उठ्न छाडेको छ ।

मुड्खु-तीनपिप्लेका स्थानीयको आन्दोलनका कारण काठमाडौंमा फेरि उठेन फोहोर

काठमाडौं : मुड्खु-तीनपिप्लेका स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिएको छ। फागुन १ देखि फोहोर ढुवानी रोकिएका कारण उपत्यकाका चोकहरुमा फोहोरको थुप्रो देखि थालेको छ।  चोक र सडकमा फोहोर थुप्रो देखिन थालेपछि काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर नफ्याँक्न महानगरवासीलाइ अनुरोध गरेको छ। उपत्यकाको फोहोर विर्सजन नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल…

बन्चरेडाँडा ल्यान्डफिल बन्यो, तर प्रयोगमा आएन

सहरी विकासमन्त्री रामकुमारी झाक्री र महानगरका मेयर विद्यासुन्दर शाक्यबीचको टसलले दुई दिनदेखि उठेन काठमाडौंको फोहोर   पासाङ ल्हामु सडकखण्ड कालोपत्रे गर्न माग गर्दै गत २८ मंसिरदेखि स्थानीयले १० दिन सडक अवरुद्ध...

उठेन काठमाडौंको फोहोर, दुई वर्षका लागि भनिएको ठाउँमा १४ वर्षदेखि थुपार्दा समस्या

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै बञ्चरे डाँडाको व्यवस्थापन गरेर फोहोर फाल्ने ठाएँ बनाउनुको विकल्प नभएको बताउनुभयो ।