पाँच दिनदेखि उठेन काठमाडौंको फोहोर, आक्रोशित सिसडोलवासी र प्रहरीबीच झडप, ११ पक्राउ

काठमाडौं । पाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न बन्द भएको छ । सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि राजधानीको फोहोर उठ्न ठप्प भएको हो । सिसडोल भरिइसकेका कारण व्यवस्थापन अस्तव्यस्त भएकाले सिसडोलमा ...

सम्बन्धित सामग्री

सिसडोलवासी आन्दोलनमा उत्रिएपछि फोहोरका गाडी रोकिए (फोटोफिचर)

काठमाडौं, २५ फागुन । सिसडोल तथा बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभाबित क्षेत्रका स्थानिय नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोलका स्थानिय बासिन्दाहरु अन्तिम संघर्ष भन्दै पुनः आन्दोलन उत्रेका हुन् । काठमाडौबाट फोहोर बोकेर गएका गाडीहरु रोकिएका छन् । उनीहरुले फोहोरमा राजनीति गर्नेहरु होशियार, फोहोर रहित मानव मानव रहित फोहोर, फोहोर हामीलाई चाहिदैन् जनता […]