बैतडीमा थप ५० शय्या क्षमताको आइसोलेसन बन्दै

बैतडी : कोरोना भाइरसका संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेकाले बैतडीमा थप ५० शय्या क्षमताको आइसोलेसन निर्माण हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्लाको पाटन नगरपालिकामा आइसोलेसन भवन बन्ने भएको हो। कोभिड १९ जोखिम नियन्त्रण जिल्ला स्तरिय समन्वय समितिले राजमार्ग छेउमा आइसोलेसन बनाउने निर्णय गरेअनुसार पाटनमा...

सम्बन्धित सामग्री

एचडीयु र अक्सिजनसहितको आइसोलेसन सञ्चालन

म्याग्दी।बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडीयु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेसन कक्ष सुरू गरेको छ। एचडीयुलाई मिनी आइसीयु पनि भनिन्छ। बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँच/पाँच लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेसन सञ्चालन गरिएको हो। तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ।

म्याग्दीमा एचडीयू र अक्सिजनसहितको आइसोलेसन

म्याग्दी : म्याग्दीको बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडीयू) र अक्सिजनसहित २० शय्या क्षमताको छुट्टै आइसोलेसन कक्ष संचालन गरिएको छ।एचडीयूलाई मिनी आइसीयु पनि भनिन्छ। बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँच/पाँच लाख रुपैयाँ सहयोगमा अस्पतालको निर्माणाधीन भवनका पाँच कोठामा आइसोलेसन सञ्चालन गरिएको हो। तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ।निर्माणाधीन भवनका कोठा रङरोगन, पार्टेशन, शौचालय निर्माण, पानी र विद्युत् जडान

एचडीयु र अक्सिजनसहितको आइसोलेसन सञ्चालन

म्याग्दी।बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडीयु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेसन कक्ष सुरू गरेको छ। एचडीयुलाई मिनी आइसीयु पनि भनिन्छ। बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँच/पाँच लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेसन सञ्चालन गरिएको हो। तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ।

बेनी अस्पतालमा २० शय्याको सुविधासम्पन्न आइसोलेसन

म्याग्दी : बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनसहितको २० बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ। कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि अस्पतालको निर्माणधीन भवनमा निर्माण गरिएको आइसोलेसन कक्ष आइतबारदेखि सञ्चालनमा ल्याइएको हो।गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले उपलब्ध गराएको ५ लाख गरी २० लाख खर्चिएर सुविधासम्पन्न आइसोलेसन बनाइएको छ। आइसोलेसन कक्षमा यसअघि बेनी नगरपालिका र अस्पतालले खरिद गरेका शय्या प्रयोगमा ल्याइएको छ।कोरोना भाइरस संक्रमण फैल

इटहरीमा अक्सिजनसहित ५० शय्याको आइसोलेसन सञ्चालनमा

विराटनगर : सुनसरीको इटहरीमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ। इटहरी उपमहानगरपालिकाले अक्सिजनसहित ५० शय्याको कोभिड अस्पतालसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो।इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्याइएको जानकारी दिए। बुधबारदेखि नै कोभिड संक्रमित बिरामी राखेर आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिए।आइसोलेसन सेन्टरमा २४ सै घण्टा स्वास्थ्यकर्मी रहने पनि मेयर चौधरीले बताए। स्वास्थ्य

इटहरीमा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा

विराटनगर : इटहरी उपमहानगरपालिकामा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। इटहरी उपमहानगरले सञ्चालनमा ल्याएको छ शय्याको कोभिड अस्पताल सहितको आइसोलेसनमा उक्त ५० शय्या अक्सिजन सहितको हो। जसमध्ये ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्टाछुट्टै ब्लकमा व्यवस्थासहित आइसोलेसन सञ्चालनमा ल्याएको इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले…

अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन सञ्चालनमा

काठमाडौं। काठमाडौंको बसुन्धरामा यसै सातादेखि अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन केन्द्र सञ्चालनको तयारी भएको छ। नेपाली सेनाले सञ्चालन गर्न लागेको आइसोलेसन तत्काल८८ शय्या हुनेछ। आवश्यकताअनुसार दुईसय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ। राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो।

बागलुङमा अक्सिजनसहित ३५ शय्याको आइसोलेसन निर्माण

बागलुङ। बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेसन कक्ष तयार पारेको छ। नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको रातामाटामा ३५ शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको जनाएको छ। नगरपालिका क्षेत्रमा रहेको धौलागिरि अस्पतालमा आइसोलेसन शय्या भरिदै जान थालेपछि आइसोलेसन कक्षको निर्माण गरेको नगरप्रमुख जनकराज पौडेलले बताए। धौलागिरि अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन्। रासस

पाल्पा अस्पतालमा अक्सिजनयुक्त १५ शय्या थपिँदै

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजनयुक्त १५ शय्या थप गरिने भएको छ।कोरोना महामारी फैलिएपछि उपचार सेवा प्रभावकारी बनाउन अक्सिजनयुक्त शय्या थप गर्न लागिएको हो। अस्पतालमा अहिले ४ वटा आइसोलेसन शय्या (अक्सिजनयुक्त) छन्। अबको केही दिनमै थप १५ शय्या निर्माण गरिने छ।सबै शय्यामा अक्सिजन व्यवस्था मिलाइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताए। उनका अनुसार मंगलबारदेखि सामग्री ल्याउने काम सुरू भइसकेको छ।अस्पतालको एउटा कक्षमा शय्या निर्माण गरी पाइप लाइनमार्फत अ

चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन

चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०/२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमित