सर्वोच्चको आदेशपछि सिजी टेलिकम तत्काल सञ्चालन रोकियो
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि उद्योगपति विनोद चौधरीको लगानी रहेको सिजी टेलिकम तत्कालका लागि सञ्चालन नहुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज सिजी टेलिकम सञ्चालन ...
बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको अवरुद्ध सञ्चार सेवा सुचारु भएको छ। डडेल्धुरामा अप्टिकल फाइबर काटिदा सोमबार दिउँसोदेखि अवरुद्ध बैतडी र दार्चुलाको सञ्चारसेवा मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको हो।काटिएको अप्टिकल फाइबर अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि सेवा सञ्चालन भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए।वर्षापछि रूख ढलेर अप्टिकल फाइबर काटिदा सञ्चार सेवा अवरुद्ध भएको थियो। उनले भने, ‘प्राविधिक टोलीले काटिएको अप्टिकल फाइबर मर्मत गरेपछि मंगलबार सा
पर्सा – फाइबर बिछ्याउँदा कालोपत्र सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा रहेकाे नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ ।टेलिकमले कालोपत्र सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटक–पटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरमा रहेकाे टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरूप फोहर थुपारेको हो । वीरगञ्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो...
सिमकोट – नेपाल टेलिकम हुम्ला शाखाले जेनेरेटर सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ। हिल्दुुम विद्युत् वितरण केन्द्रले दैनिक लोडसेडिङ कार्यतालिका बढाएपछि टेलिकमले आफ्ना सेवा जेनेरेटर चलाएर सञ्चालन गर्नुपरेको हो। नेपाल टेलिकम हुम्ला शाखाकी प्रमुख रिजिआङ्मुु लामाले बाध्यतावश जेनेरेटर सञ्चालन गरेर नेपाल टेलिकमका सेवा सुुचारु गर्नुपरेको बताइन्। हिल्दुुम विद्युत् वितरण केन्द्रले दैनिक १८ घण्टासम्म लोडसेडिङ […]
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार धनगढीबाट प्राविधिक टोली आएर मर्मत गरेपछि सो सेवा पुनः सञ्चालन भएको हो । अप्टिकल फाइबरको समस्याका कारणले […]
जुम्ला । हिमा गाउँपालिकामा दश दिनदेखि अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालनमा आएको छ । टेलिफोन सेवा सञ्चालनमा आएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार हिमा रहेको टेलिफोन टावरको हर्न भन्ने सामग्री क्षति भएपछि काठमाडौँबाट सामग्री ल्याएर जोडिएको छ । प्रमुख श्रेष्ठका अनुसार अहिले त्यहाँ क्षमता बढाइएको छ । आजदेखि प्रभावकारी […]
रुकुम पश्चिममा टेलिफोन नेटवर्कको पहुँच बढ्दै गएको छ । जिल्लाभर हाल १६ वटा टेलिफोन टावरमार्फत नेपाल टेलिकम रुकुम पश्चिमले फोन सेवा प्रदान गरिएको छ ।नेपाल टेलिकम कार्यालय रुकुम पश्चिमका अनुसार ५ वटा टावर केहीदिन अघि मात्र सञ्चालन आएका छन् । टेलिकम कार्यालय रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माका अनुसार आठविसकोट नगरपालिकाको नेटीलेक, त्रिवेणीको पेउघा, चौरजहारी नगरपालिकाको […]
नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७८/७९ मा ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने भएको छ । टेलिकमले ‘फोर–जी’ विस्तार परियोजना सम्पन्न गर्दै ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने जानकारी दिएको हो ।टेलिकमले सोमबार पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षमा परीक्षण गरी व्यवसायिक सञ्चालन तयारी गर्ने जनाएको छ । फाइभ–जी परीक्षण सञ्चालन अनुमति माग्दै टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २०७८ साल जेठ १६ गते पत्र लेखिसकेको छ ।नेपालमा फाइभ–जी परीक्षण
अप्टिकल फाइबरको तार काटिँदा ४ दिनदेखि अवरुद्ध बैतडी र दार्चुलाको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ ।
बैतडीको खोड्पे र पाटनको बीचमा अप्टिकल फाइबर काटिँदा गत सोमवारदेखि सञ्चार सेवा अवरुद्ध भएको थियो ।
अप्टिकल फाइबर मर्मतको काम सकिएसँगै मोबाइल तथा साधारण फोन सेवा र इन्टरनेट पुनः सञ्चालन भएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए ।
मोबाइल ब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुन लागेको मोबाइल मनी सेवा सञ्चालन अनुमति माग्दै डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले राष्ट्र बैंकमा निवेदन दिएको छ । यो नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकले संयुक्त रुपमा स्थापना गरेको कम्पनी हो ।
संयुक्त रुपमा स्थापित कम्पनीले मोबाइल मनी सेवा सञ्चालनका लागि आवश्यक भौतिक र प्राविधिक संरचना तयार गरी अनुमति माग्दै राष्ट्र बैंकमा निवेदन दिएको हो । कान्तिपुरमा खबर छ ।