महानगरको फोहर टेलिकम कार्यालयमा

पर्सा – फाइबर बिछ्याउँदा कालोपत्र सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा रहेकाे नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ ।टेलिकमले कालोपत्र सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटक–पटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरमा रहेकाे टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरूप फोहर थुपारेको हो । वीरगञ्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो...

सम्बन्धित सामग्री

महानगरको फोहर टेलिकमको कार्यालयमा

काठमाडौँ । फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ । टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटकपटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरुप फोहर थुपारेको […]