सिमकोट – नेपाल टेलिकम हुम्ला शाखाले जेनेरेटर सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ। हिल्दुुम विद्युत् वितरण केन्द्रले दैनिक लोडसेडिङ कार्यतालिका बढाएपछि टेलिकमले आफ्ना सेवा जेनेरेटर चलाएर सञ्चालन गर्नुपरेको हो। नेपाल टेलिकम हुम्ला शाखाकी प्रमुख रिजिआङ्मुु लामाले बाध्यतावश जेनेरेटर सञ्चालन गरेर नेपाल टेलिकमका सेवा सुुचारु गर्नुपरेको बताइन्। हिल्दुुम विद्युत् वितरण केन्द्रले दैनिक १८ घण्टासम्म लोडसेडिङ […]