नेपालमा ‘फाइभ–जी’ इन्टरनेट परीक्षण गर्दै टेलिकम

नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७८/७९ मा ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने भएको छ । टेलिकमले ‘फोर–जी’ विस्तार परियोजना सम्पन्न गर्दै ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने जानकारी दिएको हो ।टेलिकमले सोमबार पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षमा परीक्षण गरी व्यवसायिक सञ्चालन तयारी गर्ने जनाएको छ । फाइभ–जी परीक्षण सञ्चालन अनुमति माग्दै टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २०७८ साल जेठ १६ गते पत्र लेखिसकेको छ ।नेपालमा फाइभ–जी परीक्षण

सम्बन्धित सामग्री

अब ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट

काठमाडौँ : नेपाल टेलिकमले छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच उक्त सेवा सञ्चालनका लागि सम्झौता भएको प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए।उनले भने, “टेलिकम र नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता भएको छ, अबको छ महिनाभित्रमा सबै विमानस्थलमा वाइफाइ इन्टरनेटको काम सकिनेछ।”त्यसका लागि नेपाल टेलिकमका प्रमुख व्यावसाय

मोवाइल नेटवर्क नटिप्ने गाउँमा इन्टरनेट सेवा विस्तार

नेपाल टेलिकम र एनसेलको मोबाइल नेटवर्क राम्रोसँग नटिप्ने लिसंखुपाखर गाउँपालिकामा इन्टरनेट सुविधा विस्तार गरिएको छ। गाउँपालिकाले ६४ लाख खर्च गरेर ५१ वटा सरकारी निकायमा इन्टरनेट जडान गरेको गाउँपालिका अध्यक्ष राजु लामाले...

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

काठमाडौं, ६ भदौ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ । साथै, करादीबजारमा एफटिटिएच सेवा सुचारु भएसँगै अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् । पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आपूmले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज […]

सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई ‘नो डाटा नो प्रोब्लम’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउने बैंकले जनाएको छ ।  मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असीमित निःशुल्क इन्टरनेट ड

सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट

काठमाडौं । सानिमा बैंकले ‘नो डाटा, नो प्रोबलम’ योजना ल्याएको छ । यो योजना अन्तर्गत बैंकका ग्राहकलाई मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउने बैंकले जनाएको छ । मोबाइल बैंकिङ […]

हिंसात्मक प्रदर्शनका कारण बिहारका १२ जिल्लामा इन्टरनेट बन्द

अग्निपथ योजनालाई लिएर बिहारमा चर्को हंगामाको बीचमा राज्य सरकारले ठूलो निर्णय गरेको छ। सरकारले धेरै जिल्लामा इन्टरनेट, फोन, मोबाइल सेवा बन्द गरेको छ ।बिहारका जिल्लाहरूमा इन्टरनेट र टेलिकम सेवाहरू आगामी ४८ घण्टाका लागि बन्द रहने छन् जसमा कैमुर, भोजपुर, औरंगाबाद, रोहतास, बक्सर, नवादा, पश्चिम चम्पारण, समस्तीपुर, लखीसराय, बेगुसराय, वैशाली र सारण समावेश छन्।  बिहारको गृह विभागले यो आदेश जारी गरेको हो ।यी जिल्लाहरुमा दुई दिन दिउँसो २ बजेसम्म इन्टरनेट सेवा बन्द रहनेछ । सरकारले बिहारका धेरै जिल

कर्मचारीको लापरबाहीले बाजुरामा सेवाग्राहीले पाएनन् इन्टरनेट सेवा

नेपाल टेलिकम बाजुराका कर्मचारीहरुको लापरबाहीका कारण बाजुराका स्थानीय इन्टरनेट सेवाबाट बञ्चित भएका छन्। एक सातादेखी जिल्ला सदरमुकाम मार्तडीमा इन्टरनेट सेवा राम्रोसँग सुचारु हुन नहुँदा सेवाग्राही निकै मर्कामा परेका छन्। इन्टरनेट सेवा...

अझै ४० प्रतिशत सिममा खुल्दैन इन्टरनेट

३१ असोज, काठमाडौं । नेपालमा इन्टरनेटको सेवामा ७४ प्रतिशत हिस्सा मोबाइल ‘डाटा’कै छ । तर अझै बजारमा सक्रिय रहेका ४० प्रतिशत सिमकार्डमा इन्टरनेट सेवा खुलेको छैन । नेपालमा तीन मोबाइल कम्पनी, नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकमले ‘मोबाइल डाटा’ मार्फत् इन्टरनेट सेवा दिन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार २ करोड २८ लाख ४८ […]

चार दिनदेखि फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी : अप्टिकल फाइबर काटिदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले मोवाइल फोन, ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको नेपाल टेलिकम बैतडीले जनाएको छ।फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा, इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौं ग्राहक मारमा परेका छन्। फोेन सेवा अवरुद्ध हुँदा सञ्चारविह

एडीएसएल सेवाले काम नगर्दा इन्टरनेट प्रभावित

शनिवार साँझदेखि जिल्ला सदरमुकाम सिमकोटमा एडीएसएल सेवाले काम नगर्दा इन्टरनेट सेवा प्रभावित भएको छ । एडीएसएफ सेवा नहुँदा इन्टरनेट नभएर सेवाग्राहीलाई समस्या बनाएको छ । दैलेख र कालिकोटको बीचमा रहेको महाँबु लेकमा रहेको टावरमा खराबी आउँदा एडीएसएल सेवा सञ्चालनमा नआउँदा इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए । इन्टरनेट सेवा नहुँदा जिल्लामा सञ्चालित १ दर्जन बैंक तथा वित्तीय संस्थाको कार्य सञ्चालनमा बाधा पुगेको छ । सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयको ...