काठमाडौं । टोयोटाको बहुप्रतिक्षित मोडल ‘अर्वान क्रुजर हाइराइडर’ भारतमा सार्वजनिक भएको छ । टोयोटाले गाडी सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेसँगै यसमा रहेका फिचरको विषयमा चर्चा सुरु भएको छ । जापानी निर्माताले अर्वान क्रुजर हाइराइडरको डेलिभरी भने आगामी अगष्ट महिनाबाट मात्रै गर्ने जनाएको छ । विशेषत कम्प्याक्ट एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आएको हाइडर सेग्मेन्टकै पहिलो अल […]