टोयोटा एक्सचेञ्ज क्याम्प आयोजना

टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले नेपालगन्जमा टोयोटा एक्सचेञ्ज क्याम्प आयोजना गर्ने भएको छ । बिहिबार नेपालगन्ज नर्सिङ्ग होम र शुक्रबार सिद्धार्थ होटलमा उक्त क्याम्प आयोजना हुने कम्पनीले जनाएको छ । ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्न युनाइटेड ट्रेडर्सले उक्त योजना ल्याएको हो । यस एक्सचेन्ज क्याम्पमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई नगद छुट, पुरानो गाडीको उचित मुल्यांकन लगायतका अफरहरु प्रदान गर्ने बताएको छ ।

सम्बन्धित सामग्री

टोयोटाको चाडपर्व लक्षित अपग्रेड क्याम्प सुरु, स्कीम पनि पाइने

काठमाडाैं । नेपालकाे लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले भदाै ५ देखि ८ गतेसम्मका लागि आन्दानगर स्थित टोयोटा शोरुममा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गरेको छ । बडा दशैँ २०७९ लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज तथा अन्य उपहारहरु समेत पाउने युटिएसका मार्केटिंग अफिसर रितेश उपाध्यायले बताए […]

टोयोटा नेपालले अपग्रेड क्याम्प आयोजना गर्दै

न्युज अफ नेपाल, काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.ले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ । यहि पुष ८ देखि १२ गते सम्म ललितपुर बखुण्डोल स्थित ग्यालेक्सी अटोमोवाइल्समा चल्ने उक्त अपग्रेड क्याम्पमा ग्राहकले अफ्नो जुन सुकै कारलाई नयाँ टोयोटा कोरोला […]

टोयोटा नेपालको अपग्रेड क्याम्प आजदेखि

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ ।कम्पनीले आज (बिहीबार) देखि १२ गतेसम्म ललितपुर बखुण्डोलस्थित ग्यालेक्सी अटोमोबाइल्समा चल्ने उक्त अपग्रेड क्याम्पमा ग्राहकले जुनसुकै मोडलका कार नयाँ टोयोटा कोरोला क्रस, राइज र अन्य टोयोटाका मोडलसँग साटन सक्नेछन् ।‘अपग्रेडका […]

टोयोटा नेपालले अपग्रेड क्याम्प आयोजना गर्दै, नगद छुट दिने

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.ले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ । पुष ८ देखि १२ गते सम्म ललितपुर बखुण्डोलस्थित ग्यालेक्सी अटोमोवाइल्समा चल्ने उक्त अपग्रेड क्याम्पमा ग्राहकले आफ्नो जुनसुकै कारलाई नयाँ टोयोटा कोरोला क्रस, राईज र अन्य टोयोटाका मोडलहरुसंग […]