टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने ‘टोयोटा ड्रिम कार आर्ट प्रतियोगिता’ अन्तरगत यस संस्करणको पुरस्कार बुटवलकी निकिता भट्टराईले जितेकी छन् । उनी समूह सी अन्तरगत उत्कृष्ट बन्न सफल भएकी हुन् । विश्वभरबाट करिब पाँच लाख तीस हजार प्रतिस्पर्धीहरुका चित्रमध्ये सबै समूहका गरी २४ वटा चित्र विजयी भएको कम्पनीले जनाएको छ । जसमध्ये निकिताको ‘आर्टिफिसियल इन्टिलिजेन्स बेस्ड कार’ उत्कृष्टता पर्न सफल भएको हो । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले व