काठमाडौँ- बर्मामा त्यहाँको सेनाले सत्ता आफ्नो हातमा लिएको छ महिना पुगेको छ । नागरिक सरकारलाई अपदस्थ गरी राज्य सञ्चालन गर्न सेना अघि सरेपछि आन्दोलन सुरु भयो । प्रजातन्त्र फर्केको एक दशकपछि नै सेनाले सत्ता हडपेपछि सडकमा उत्रेका बर्मेली नागरिकमाथि दमन गरियो ।
सुरुवाती साताहरूमा हजारौँ बर्मेली सडकमा निस्किए । तर सेनाको द…