नेपालका लागि नेपाली दलद्धारा परिवर्तनका लागि नागरिक आन्दोलन कार्यक्रम घोषणा, यस्ता छन् उद्देश्य (भिडिओसहित)

काठमाडौं, ७ माघ । नेपालका लागि नेपाली दलले निर्वाचन प्रणालीमा आमुल परिमार्जन, नागरिकतन्त्रसहितको राजसंस्था, धर्मनिरपेक्षता र संघीयताको खारेजी, र नागरिक सरकारको स्थापनासहितका विभिन्न मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त दलले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको संयोजकत्वमा फागुन १७ गतेबाट सुरु हुनेगरि ‘परिवर्तनका लागि नागरिक […]