नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले काठमाडौंमा भइरहेको नागरिक आन्दोलनप्रति कटाक्ष गरेका छन् ।
मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले नागरिक आन्दोलन हुन कम्युनिस्ट र कांग्रेसका कार्यकर्ताले हातमा इँटा बोक्नुपर्ने टिप्पणी गरे ।
उनले लेखेका छन्, ‘कम्युनिस्ट कार्यकर्ता र कांग्रेस कार्यकर्ताले हातमा इँटा बोकेपछि मात्र नागरिक आन्दोलन हुन्छ रे, त्यो पनि पुमा र पौडेल पक्ष मिलेकोमा मात्र ।’
कम्युनिष्ट कार्यकर्ता र कांग्रेस कार्यकर्ताले हातमा इँटा बाेकेपछि मात्र नागरिक आन्दाेलन ह...