अबको नागरिक आन्दोलन विगतकाे जस्ताे अपूरो र अर्ध-अधिकारको आन्दोलन नहोस् । वास्तविक अर्थमा सबै नागरिकका लागि नागरिकले गरेको नागरिक अधिकारको आन्दोलन बन्नुपर्छ
काठमाडौं, कात्तिक १० । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । बुधबार विज्ञप्तिमार्फत् नागरिक आन्दोलनले न्यायालयमा देखिएको वर्तमान संकट निदानका लागि बार एसोसियसन, पूर्व प्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ताहरु र न्यायाधीश समाजको आह्वानसमेतलाई समर्थन गर्दै प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन ध्यानाकर्षण गराएको हो । नागरिक आन्दोलनले न्यायपालिकामा व्यापक सुधारका साथै […]
विगतमा राजा ज्ञानेन्द्रले संसद् विघटन गरेपछि नागरिक आन्दोलन सडकमा आएको थियो । त्यो आन्दोलनको महत्त्व दोस्रो जनआन्दोलनका लागि जमिन तयार गर्न अनि सात दल र माओवादीलाई एक ठाउँमा ल्याउन रह्यो ।
काठमाडौं: म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन्।
मानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडी प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय…
नागरिक आन्दोलन अहिलेको आवश्यकता हो, प्रहरीको पानीको फोहोरा, लाठी र बुटले मात्र हामीलाई छेक्न सक्दैन, हामी पुस ४ मा फर्किनैपर्छ
नागरिक समाजको शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले अन्धाधुन्द लाठी र बुट बर्साउन...
नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले काठमाडौंमा भइरहेको नागरिक आन्दोलनप्रति कटाक्ष गरेका छन् ।
मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले नागरिक आन्दोलन हुन कम्युनिस्ट र कांग्रेसका कार्यकर्ताले हातमा इँटा बोक्नुपर्ने टिप्पणी गरे ।
उनले लेखेका छन्, ‘कम्युनिस्ट कार्यकर्ता र कांग्रेस कार्यकर्ताले हातमा इँटा बोकेपछि मात्र नागरिक आन्दोलन हुन्छ रे, त्यो पनि पुमा र पौडेल पक्ष मिलेकोमा मात्र ।’
कम्युनिष्ट कार्यकर्ता र कांग्रेस कार्यकर्ताले हातमा इँटा बाेकेपछि मात्र नागरिक आन्दाेलन ह...
१३ माघ, काठमाडौं । अभियन्ताहरुले खण्डहर कमलपोखरीको हिलो माटो झिकेर टीका लगाएपछि सोमबार दिउँसो बृहत नागरिक आन्दोलनको ब्यानर बालुवाटारतर्फ अगाडि बढ्यो । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्धमा नियमित खबरदारी गरिरहेको यो आन्दोलन किन कमलपोखरीको कालो माटो निधारमा टाँसेर जुलुसमा निस्कियो ? किनकि, नागरिक आन्दोलनको निश्कर्ष हो- संविधानमाथि मात्र होइन सांस्कृतिक, भाषिक, प्राकृतिक अधिकार मिच्नु […]