जबरामाथि गम्भीर १० आरोप

हाम्रो न्यायपालिका यति बेला सर्वोच्च संकटमा परेको छ। न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रश्नहरूको ‘कठघरा’मा छन्। सर्वोच्च अदालतका सहकर्मी न्यायाधीश र कानुन व्यवसायीले जबरालाई गम्भीर आरोपहरू लगाएका छन्। जसमा भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षमरअसफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा गरेको लगायत छन्। यस्तै, पेसी सूची (कजलिस्ट)मार्फत मुद्दा सेटिङ, आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासँग साँठगाँठ, शक्ति पृथकीकरणको स

सम्बन्धित सामग्री

युरोपेली संसदमा भ्रष्टाचारको आरोप ‘अत्यन्त गम्भीर’ :  इयु प्रमुख

कतारले घुस दिएको आरोप लागेपछि युरोपेली संसद्का उपाध्यक्ष विरुद्धको भ्रष्टाचारको आरोप ‘अत्यन्त गम्भीर चिन्ताको विषय’ भएको इयु प्रमुख उर्सुला भोन डर लेनले सोमबार बताएकी छन् ।‘युरोपियन संसदका उपाध्यक्ष विरुद्धको आरोप अत्यन्त ठूलो चिन्ताको विषय हो, यो विषय गम्भीर छ,’ युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनले टिप्पणी गरेकी छन्।‘यो हाम्रा संस्थाहरू माथिको मानिसहरूको विश्वासको प्रश्न हो ।  हाम्रो संस्था प्रतिको विश्वासलाई अक्षुण्ण  राख्न आवश्यकता छ।’

युरोपेली संसदमाथि भ्रष्टाचारको आरोप लाग्नु ‘अत्यन्त गम्भीर’

कतारले घुस दिएको आरोप लागेपछि युरोपेली संसद्का उपाध्यक्षविरुद्धको भ्रष्टाचारको आरोप लागेको छ। उक्त आरोप ‘अत्यन्त गम्भीर र चिन्ताको विषय’ भएको युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेनले सोमबार बताएकी छन्। आयोग...

प्रधानमन्त्री ताकेका गगनलाई गम्भीर आरोप

काठमाडौँ : प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेर संसदीय दलको नेताका लागि तयारीमा लागेका गगन थापालाई गम्भीर आरोप लागेको छ । कांग्रेस महामन्त्री थापालाई रवि लामिछानेको स्वतन्त्र पार्टीसँग मिलेर छानी छानी कांग्रेस तथा गठबन्धनका उम्मेद्वार हराएको आरोप लागेको हो । युवा र स्वतन्त्रको लहर ल्याउनमा रवि लामिछाने भन्दा गगन थापा जिम्मेवार रहेको आरोप तथा उजुरी बालुवाटारमा पुगेको […]

ओली र प्रचण्डबीच आरोप-प्रत्यारोप, लगाए एकले अर्कोलाई गम्भीर आरोप (भिडिओसहित)

काठमाडौंं, ३० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आरोपप्रत्यारोप चलेको छ। आज राति ७ः३० बजे र ९ः०० बजे छुट्टाछुट्टै रुपमा प्राइम टिभीबाट प्रसारण हुने चर्चित कार्यक्रम जनता जान्न चाहन्छनमा उनीहरुले एकले अर्कोलाई गम्भीर आरोप लगाएका छन् । प्रचण्डले एमाले अध्यक्ष केपी […]

रावलले पार्टीभित्रै संघर्ष गर्ने : ओलीमाथि गम्भीर आरोप

पत्रकार सम्मेलनमार्फत ओलीमाथि गम्भीर आरोप प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि असन्तुष्ट एमाले नेता भीम रावलले धेरैको अनुमानविपरीत पार्टीभित्रै संघर्ष गर्ने बाटो रोजेका छन् । अध्यक्ष केपी ओलीको आलोचक रहँदै आएका पूर्वउपाध्यक्ष रावलले एमालेको...

तालिवानमाथि अष्ट्रेलियाकी महिला पत्रकारले लगाईन गम्भीर आरोप

अफगानिस्तानमा कार्यरत एक अस्ट्रेलियाली महिला पत्रकारले तालिवानमाथि गम्भीर आरोप लगाएकी छन् । फरेन पोलिसी पत्रिकाका पत्रकार लिन ओडोनेलले तालिवानले उनलाई हिरासतमा लिएको बताएकी छन् । उनलाई गाली गरी जेल हाल्ने धम्की दिइयो ।  तालिबानले आफूले तालिबानका बारेमा लेखेका लेख झूटा भएको भन्दै ट्वीट गर्न बाध्य पारेको आरोप लगाएकी छिन् । पत्रकार लिन ओडोनेलले ट्वीटरमा लेखेकी […]

बालेनमाथि केशव स्थापितले लगाए गम्भीर आरोप

२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको उनको दाबी छ । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले भनेका […]

अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दासमेत सरकार गम्भीर नबनेको अर्थविद्हरूको आरोप

देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दासमेत वर्तमान सरकार गम्भीर नबनेको आरोप अर्थविद्हरूले लगाएका छन् ।

राष्ट्रसङ्घको महासभामा भारत र पाकिस्तानद्वारा एक अर्कालाई गम्भीर आरोप

काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भारत र पाकिस्तानले एक अर्कालाई गम्भीर आरोप लगाएका छन् । महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले जम्मू-कश्मीरमा मानव अधिकारको गम्भीर उल्लङ्घन गरिरहेको र नौ लाख जना सैनिक परिचालन गरेर नागरिकलाई यातना र त्रास फैलाएको आरोप लगाउनुभयो । पाकिस्तानी प्रधानमन्त्री खानले कश्मीरका नेताहरुलाई जेलमा राखेको र इन्टरनेट तथा सञ्चारमाध्यममा प्रतिबन्ध लगाएर भारतले चरम तानाशाही शासन गरिरहेको आरोप लगाएको बीबीसीले जनाएको छ । पाकिस्तानले भारतसँग शान्ति चाहे पनि ...

म्यानमारको सेनाले सूकीमाथि लगायो हालसम्मकै गम्भीर आरोप

म्यानमारको सैन्य शासकले अपदस्थ नेता आङ सान सूकीमाथि सरकारमा रहँदा अवैध तरिकाले  केही सुन र ६ लाख अमेरिकी डलर (६ करोड रुपैयाँ बढी) स्वीकार गरेको आरोप लगाएका छ । म्यानमारको सेनाद्वारा सूकीमाथि लगाएका यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो । सेनाले सूकीले पैसा स्वीकार गरेको भन्ने कुरा आफूहरुले पुष्टि गरेको दाबी गरेको छ । फेब्रुअरी १ तारिखमा म्यानमारका सैन्य शासकले देशको लोकतान्त्रिक नेतृत्व उखेलेर फ्याँक्नुका साथै आङ सान सूकीलाई पनि पक्राउ गरेको थियो । यद्यपि, यी आरोपसहित उनीहरु