म्यानमारका सशस्त्र समूहद्वारा चीन–म्यानमार सीमामाथि कब्जा
अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक समूहको सशस्त्र गठबन्धनले सेनाविरुद्ध आक्रामक हमला गर्नुअघि चीनको सीमानजिक म्यान्माको उत्तरी शान राज्यमा झडपहरू भएका थिए ।
एजेन्सी – सुडानमा सशस्त्र बलका प्रतिद्वन्द्वी समूहबीचको तनाव हिंसात्मक बन्दै गएपछि सुडानी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले राष्ट्रपति भवनमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । प्रत्यक्षदर्शीहरूले बताएअनुसार सुडानको राजधानी खार्तूमस्थित राष्ट्रपति भवन र सेनाको मुख्यालय वरपर भीषण भिडन्त भएको छ । आरएसएफले एक विज्ञप्ति जारी गर्दै खार्तूम, मारवा र अल–अबैदमा रहेका विमानस्थललाई […]
काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संरक्षणमा भारतीय सशस्त्र बल रक्षकले कञ्चनपुरको दोधारा–चाँदनीस्थित दशगजा क्षेत्रको जमिन कब्जा गर्न लगाएको काँडेतार र सिमेन्टेड पोल सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ । दशगजा क्षेत्रको जमिन आफ्नोतर्फ पार्न भारतीय सुरक्षाकर्मीले गाडेका सिमेन्टका पोल र काँडेतार सीमा सुरक्षार्थ देविस्थानबाट तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)बाट खटिएको टोलीले […]
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा सशस्त्र प्रहरीका एसपी सहित १९ जना घाइते भएका छन् । आइतबार दिउँसो औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको थियो । सो झडपमा परेर सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, सशस्त्र प्रहरी हवल्दार डिलबहादुर घर्ती लगायत १९ जना घाइते भएका हुन् । झडपमा ४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका घाइतेहरुको नाम :
अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरु भागेर त्यहाँ आएका हुन् । तालिबानले गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर, कन्दाहार आदि प्रान्त कब्जा गर्दै आएका हुन् । त्यस लगत्तै ती स्थानका नागरिक सुरक्षा खोज्दै काबुल आएका र अहिले पनि उनीहरु त्यहीँ रहेका
काठमाडौँ– संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन् । उनले आफ्ना सशस्त्र विद्रोही लडाकूलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन तालिबान लडाकू समूहलाई भने । उनले भनेका छन्, “हालका लागि यो कार्यलाई रोकेर शान्तिपूर्णरुपमा आफ्ना काम […]
संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन् । उनले आफ्ना सशस्त्र विद्रोही लडाकुलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन तालिबान लडाकू समूहलाई भनेका छन् ।उनले भनेका छन्, “हालका लागि यो कार्यलाई रोकेर शान्ति पूर्णरुपमा आफ्ना काम गर्न र आफ्ना कुरा राख्न हामी आग्रह गर्दछौँ ।” उनले अफगानिस्तानको तालिबान समूहलाई शान्ति पूर्णरुपमा आ
डा. गेहेन्द्रमान उदास ‘पोखरेली’ : राणा–कांग्रेसको संयुक्त सरकारमा आफू गृहमन्त्री हुँदा बीपी कोइरालाले २००७ सालमा सशस्त्र क्रान्ति गर्ने मुक्ति सेनाका जवानहरुलाई ‘पारा मिलिट्री’ का रुपमा रक्षा दलमा परिणत गरी आफ्नो सुरक्षार्थ संगठित गरेका थिए । उनीहरुले आफ्नो सेवा तथा तलब स्थायी गरिने ठूलो आशा र भरोसा राखेका थिए । बीपीले रक्षा दल पुनर्गठन गर्ने व्यक्तिगत […]
एजेन्सी। म्यानमारका जातीय समूह करेन गुरिल्लाले मंगलबार सेनाको एक अड्डा कब्जा गरेको दाबी गरेको छ। यो कब्जाले त्यहाँको लोकतान्त्रिक आन्दोलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। म्यानमारको सेनाले गर्त फेबु्रअरीमा त्यहाँको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो। गुरिल्ला समूहले पनि सरकारसँग स्वतन्त्रता माग गरेको छ। समूहको सशस्त्र इकाइले बिहान पाँच बजे सैनिक अड्डामा हमला गरेको बताएको छ।