‘तस्करी काण्डमा मलाई फसाईयो, दुई वर्ष भैसक्यो मेरो गाडी पनि कब्जा गरियो’ : पीडित द्रोण केसी (भिडिओसहित)

आशिष रेग्मी : काठमाडौं, ५ फागुन । पीडित द्रोण केसीले सशस्त्र प्रहरी बल ३१ नं. गुल्म, नवलपुरबाट हुने गरेको तस्करी काण्डमा आफुलाई फसाईएको भन्दै तत्काल आफुले न्याय नपाए आत्महत्या गर्ने चेतावनी दिएका छन् । केसी रुकुम आठबिसकोट नगरपालिका वडा नम्बर ४ गोतामपुरका स्थायीवासी हुन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले […]

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीको ब्यारेकबाट सामान ल्याउँदा तस्करको आरोप लाग्यो

१ चैत, काठमाडौं । रुकुमको आठवीसकोट नगरपालिका–४, गोदामकोटका ५० वर्षीय द्रोण केसी काठमाडौंमा गाडी चलाएर गुजारा गरिरहेका थिए । दुई वर्षअघि बालाजुस्थित मयुर हर्बल कम्पनीमा सवारी चालकसँगै सेल्सको पनि काम गर्न पाएपछि ६ लाख रुपैयाँ जति बचत गरे । केही रकम बचत भएपछि उनलाई लाग्यो – आफैं किन साहु नबन्ने ? त्यही आँटमा उनले छोटा […]