डा. गेहेन्द्रमान उदास ‘पोखरेली’ : राणा–कांग्रेसको संयुक्त सरकारमा आफू गृहमन्त्री हुँदा बीपी कोइरालाले २००७ सालमा सशस्त्र क्रान्ति गर्ने मुक्ति सेनाका जवानहरुलाई ‘पारा मिलिट्री’ का रुपमा रक्षा दलमा परिणत गरी आफ्नो सुरक्षार्थ संगठित गरेका थिए । उनीहरुले आफ्नो सेवा तथा तलब स्थायी गरिने ठूलो आशा र भरोसा राखेका थिए । बीपीले रक्षा दल पुनर्गठन गर्ने व्यक्तिगत […]